अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका गृहमन्त्री कोरोनाबाट  संक्रमित 

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोरोना भाइरसबाट संक्रमित भएका छन् । शक्रबार जारी गरेको विज्ञप्तिमा डटनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका हुन् । ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि

चीनको आरोप : अमेरिकी सेनाले कोरोना वुहानमा भित्र्याए

चीनमा कोरोना भाइरस कोभिड १९ को कारक चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सेना भएको बताउनुुभयो । उहांले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो?

आजदेखि अमेरिकामा जनगणना सुरु, नेपालीहरुको सकृय सहभागिताका लागि आव्हान

आज मार्च १२ बाट अमेरिकामा जनगणना सुरु भएको छ । विगतका जनगणनामा अमेरिकामा रहेका  धेरै नेपालीहरुले भाग नलिएका कारण अमेरिकाको आधिकारिक तथ्यांकमा नेपालीहरुको संख्या कम देखिएको छ , जसका कारण

कोरोना संक्रमित उपचाररत बिरामी चीनमा १४ हजार ७ सय ५३, चीनबाहिर ४६ हजार १ सय ७०

चीनमा कोरोना संक्रमित उपचाररत बिरामी चीनमा जम्मा १४ हजार ७ सय ५३ मात्र रहेका छन् । चीनमा कुल ८० हजार ७ सय ९७ मा संक्रमण भएकोमा ६२ हजार ८ सय

न्युयोर्क सिटीमा संकटकाल, सार्वजनिक यातायात बन्द गर्नसक्ने अधिकार

न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले न्युयोर्क सिटीमा संकटकालको घोषणा गरेका छन् । यसअगाडि गत साता न्युयोर्क राज्यमा गभर्नरले संकटकालको घोषणा गरेका थिए । बिहिबार न्युयोर्क सिटीमा पनि संकटकालको घोषणा

आज ५ बजेदेखि न्युयोर्कमा ५ सय भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध

न्युयोर्कमा ५ सय भन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ । कोरोना संक्रमण फैलिदै गएपछि न्युयोर्कमा यस्तो प्रतिबन्ध लगाइएको हो । आज बेलुका ५ बजेदेखि लागु हुनेगरी न्युयोर्कका

न्युजर्सीका कैयन स्थानमा कर्फयु आदेश

न्युजर्सीका कैयन स्थानमा कर्फयु आदेश जारी गरिएको छ । न्युजर्सीको जर्सीसिटीका ठूला रात्रीक्लबहरुमा कर्फयु आदेश जारी गरिएको जर्सी सिटीका मेयर स्टीभ फुलोपले घोषणा गरेका छन् । कोरोना संक्रमणबिरुद्ध लड्न त्यस्तो

अमेरिकामा १० दिनको अन्तरालमा १२६४ मा कोरोना संक्रमण, ४४ राज्यमा फैलियो

अमेरिकामा १० दिनको अन्तरलामा १२६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने अहिलेसम्म संक्रमितको संख्या १३६४ पुगेको छ । मार्च २ सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या जम्मा १ सय रहेको

ओस्कार विजेता टमका दम्पती कोरोना भाइरसबाट संक्रमित

ओस्कार विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । अष्ट्रेलियामा रहेका ह्यांक्सले सामाजिक सञ्जाल इन्टाग्राममार्फत आफू र श्रीमतीलाई भाइरसको संक्रमण भएको जानकारी दिएका

कोरोना भाइरस : विश्व स्वास्थ्य संगठनद्धारा महामारी घोषणा

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड–१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ । डब्लुएचओले पत्रकार सम्मेलनमार्फत् कोरोनाको विश्वव्यापाी महामारीको घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com