अन्तर्राष्ट्रिय

चीनका १४ अस्थायी अस्पताल बन्द, विद्यालय खुल्न थाले

चीनमा कोरोना भाइरस संक्रमितको उपचारका लागि वुहानमा बनाइएका १४ वटा अस्पताल सोमबार बन्द गरिएको छ । भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन्

अमेरिकाको १७ राज्यमा लिस्टेरिया ब्याक्टेरिया संक्रमणबाट ३६ बिरामी, ४ को मृत्यु

अमेरिकामा लिस्टेरिया नामको ब्याक्टेरिया संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने ३६ जना बिरामी भएका छन् । सुन होंग फुडले बजारमा ल्याएको इनोकी नामको च्याउ खाँदा उनीहरु बिरामी भएको

न्युयोर्कको ज्याक्सनहाइटको भारतीय गहनापसलमा कामदारमाथि दुब्र्यवहार भएको भन्दै प्रदर्शन

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको भारतीय गहना पसलमा कामदारमाथि दुब्र्यहार भएको भन्दै प्रदर्शन गरिएको छ । सोनाचाँदी नामको गहना पसलमा कामदारमाथि दुब्र्यबहार भएको भन्दै प्रदर्शन गरिएको हो । डेसिस राइजिङ अप एण्ड

यसरी हेर्नुहोस् कोरोना संक्रमणबारे विश्वब्यापी लाइभ तथ्यांक

विश्वभर कोरोना संक्रमित बिरामीहरु दिनप्रतिदिन थपिदै छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश मुलुकमा देखिएको छ । यदि तपाई कोरोना भाइरसको संक्रमणबारे लाइभ र आधिकारिक तथ्यांक

विश्वब्यापी कोरोना संक्रमणबारे तथ्यांक : कुन देशमा कति संक्रमित ? कति मृत्यु ?

विश्वब्यापी कोरोना संक्रमणबारे तथ्यांक : कुन देशमा कति संक्रमित ? कति मृत्यु ? Country, Other Total Cases New Cases Total Deaths New Deaths Total Recovered Active Cases Serious, Critical Tot Cases/

अमेरिकामा कोरोना संक्रमितको संख्या ९५५, मृतकको संख्या ३०

अमेरिकामा कोरोना संक्रमितको संख्या ९५५ पुगेको छ । २४ घण्टाको अन्तरालमा थप २५० भन्दा धेरैमा संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । अमेरिकामा कोरोना संक्रमणबाट मृतकको संख्या ३०

न्युयोर्क : लङ आइल्याण्डमा स्कुल बसका २ चालकमा कोरोना, वेष्टचेस्टरमा सेना परिचालन

न्युयोर्कको लङ आइल्याण्डमा स्कुल बसका दुईजना चालकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनीहरुले झण्डै ८० जना विद्यार्थीहरुलाई बसमा चढाउँदै आएका थिए । ती बसमा चढेका विद्यार्थीका अधिकांश परिवारलाई

विश्वका धनी बिल गेट्स र जेफ बेजोसले गुमाए एकैदिनमा १० बिलियन डलर

विश्वका धनी बिल गेट्स र जेफ बेजोसले एकैदिनमा १० बिलियन डलर गुमाएका छन् । हिजो अमेरिकाको स्टक मार्केटमा आएको गिरावटका कारण उनीहरुले ठूलो घाटा बेहोर्नुपरेको हो । अमेजनका सीईओ तथा

चिनियाँ राष्ट्रपति काेराेना विरुद्ध लडिरहेका , चिकित्साकर्मीलाई हौसला दिन वुहानमा

चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनद्वारा

कोरोनाबाट दुई सय सैनिकको मृत्यु भएको दाबी

उत्तर कोरियामा सयभन्दा बढी सैनिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको र हजारौं मानिस क्वारेन्टाइनमा रहेको बताइएको छ  । तर, कोरियाका अधिकारीहरुले आफ्नो देशमा कोरोना संक्रमण नदेखिएको भन्दै अस्वीकार गरिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com