अन्तर्राष्ट्रिय

न्युयोर्कमा कोरोना संक्रमित ७६, कुन सिटी र काउन्टीमा कति ?

न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । आज न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले पत्रकार सम्मेलन गरेको यसको जानकारी दिएका हुन् । न्युयोर्कको वेस्टचेस्टर काउन्टीमा ५७ जनामा संक्रमण भएको छ

अमेरिकाभर कोरोना संक्रमित ३७७, न्युयोर्कमा संकटकालको घोषणा

न्युयोर्कमा कोरोना संक्रमितको संख्या ७६ पुगेपछि राज्य संकटकालको घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राज्य संकटकालको घोषणा गरेका हुन् । संकटकालको घोषणा गरेपछि कोरोनाबिरुद्ध लड्न अझ धेरै जनशक्ति

बलात्कृत महिलाको छुट्टै गाउँ !

मनिषा पौडेल महिला भएकै कारण आफूमाथि भएका उत्पीडनविरुद्ध विश्वभर महिलाकै नेतृत्वमा धेरै आन्दोलन भएका छन् । पितृसत्ताले अथ्र्याएजसरी महिला घरभित्रको दासी मात्रै भएर बसेनन् । विभेदविरुद्ध महिला सडकमा उत्रिए । उनीहरू गोली खानसमेत

कोरोना : इटालीमा १ सय ९७ जनाको मृत्यु

इटालीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ । भाइरसको संक्रमण सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या १ सय ९७

६० बर्ष कटेका र बिरामीलाई घरबाहिर नजान अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको सुझाव

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ६० बर्ष कटेकाहरु, मुटु तथा फोक्सोसम्बन्धि रोग भएकाहरु, मधुमेह वा अन्य इम्युन सिस्टम कमजोर पार्ने रोग भएकाहरुलाई घरबाहिर ननिस्कन सुझाव दिएको छ । सीडीसीले

कोेरोनाबिरुद्ध लड्न ट्रम्पले गरे ८ दशमलव ३ बिलियन डलरको बिलमा हस्ताक्षर

कोेरोनाको महामारीबिरुद्ध लड्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ दशमलव ३ बिलियन डलर (नेपाली रुपैया झण्डै साढे ८ खर्ब) को बिलमा हस्ताक्षर गरेका छन् । अमेरिकामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

न्युयोर्कमा कोरोना संक्रमितको संख्या ३५, अमेरिकाका कुन राज्यमा कति ? (पछिल्लो अपडेट)

न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ३५ पुगेको छ । अधिकांश संक्रमितहरु वेस्टचेस्टर काउन्टीका रहेका छन् भने अधिकांश कोरोना संक्रमित वकिलको केससँग सम्बन्धित छन् । न्युयोर्कको वेस्टचेस्टरमा बस्ने र म्यानहटनमा काम

टेक्सासमा पसलभित्र पसेर आइसक्रिम चाटेपछि फिर्ता राख्नेलाई जेल र जरिवाना

टेक्सासमा पसलभित्र पसेर आइसक्रिम चाटेपछि फिर्ता राख्नेलाई जेल र जरिवानाको सजाय सुनाइएको छ । टेक्सासको पोर्ट आर्थरमा बस्दै आएका एड्रिन लाक्वीन एण्डरसन नामका ती व्यक्तिले एउटा स्टोरमा छिरेर ब्लुबेल आइसक्रिम

कोरोना : आपतकालीन प्रयोगका लागि अर्को महिना खोप उपलब्ध हुन सक्ने

चीनले कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको बताएको छ । चीनले आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको

पुरै शहर क्वारेन्टाइनमा राख्ने निर्णय !

सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेको बिबिसीले जनाएको छ । शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com