अन्तर्राष्ट्रिय

भारतले रोक्यो ,नेपाल आउने २६ प्रकारका औषधी

कोरोनाको त्रास बढ्दै गएपछि भारतले मंगलबारदेखि विभिन्न २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । धेरै जसो औषधी र यसका कच्चा पदार्थका लागि भारतसंग निर्भर नेपालमा भने भारतको औषधी रोक्ने निर्णयले

राष्ट्रपतिको आलोचना गरेपछि संसदमै कुटिए सांसद

राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसद संसदमै कुटिएका छन्। संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच झगडा भएको थियो । सांसद एन्जिन ओजकोकले राष्ट्रपति एर्दोगानको सिरियाको

अमेरिकामा एकजना कैदीलाई घातक सुई लगाएर मृत्युदण्ड

अमेरिकाको अलाबामा रहेका एकजना कैदीलाई आज मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले उनको मुद्दाको समीक्षा गर्न अस्वीकार गरेपछि नथानियल वुडलाई बिहीबार राती मृत्युदण्ड दिइएको छ । सन् २००४ मा

कोरोना अपडेट : भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई पोर्ट अफ इन्ट्रीबाट फर्काइयो

विभिन्न भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई अमेरिकाको पोर्ट अफ इन्ट्रीबाट फिर्ता गरिएको छ । तीमध्ये २४१ जनालाई अमेरिकी विमानस्थल र स्थल सिमाबाट फिर्ता पठाइएको हो भने १०६ जनालाई प्रि

मेरिल्याण्डमा कोरोना संक्रमण पुष्टीपछि राज्य संकटकाल घोषणा

मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीमा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । तीनजनामा भाइरसको संक्रमण पुष्टी भएपछि मेरिल्याण्ड राज्यमा राज्य संकटकाल घोषणा गरिएको छ । गभर्नर ल्यारी होगनले राज्य संकटकालको

सबैभन्दा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका विश्वमै नवौं, ज्यान गुमाउनेमा पाँचौं

सबैभन्दा धेरैजनामा कोरोना संक्रमण हुनेमा अमेरिका टपटेनमा परेकोछ । अमेरिकामा २१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने तीमध्ये १२ को मृत्यु भएको छ । चीनमा पहिलोपटक देखिएको कोरोनाका सबैभन्दा

कोरोना अपडेट: न्युयोर्क प्रहरीका ४ अफिसर सहित २७७३ न्युयोर्क सिटीका बासिन्दा आइसोलेसनमा

कोरोना संक्रमणको जोखिममा रहेका न्युयोर्क प्रहरीका ४ जना अफिसर सहित २७७३ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्यविभागले यी सबैको अनुगमन गरिरहेको जनाएको छ । चीन, इटली, इरान र जापानबाट फर्केका

अमेरिकामा १६१ मा कोरोना संक्रमण, १५ राज्यमा फैलियो, वासिंटन, न्युयोर्क र क्यालिफोर्नियामा सबैभन्दा बढी

अमेरिकामा अहिलेसम्म १६१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । न्युजर्सीमा पनि कोरोना संक्रमणका बिरामी भेटिएपछि अहिलेसम्म अमेरिकामा १५ राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।

कोरोना भाइरस: इटालीमा एक दिनमै २८ जनाको मृत्यु

पछिल्लो समय कोरोना भाइरस अर्थात कोभिड–१९ सबैभन्दा तिब्र संक्रमण इटालीमा भएको छ । बुधबार मात्रै इटालीमा २८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । बुधबार इटालीमा चीनमा

कर्मचारीमा कोरोना संक्रमणपछि फेसबुक अफिस बन्द गरिने, अन्य कर्मचारीले घरबाटै काम गर्ने

अमेरिकाको वासिंटन राज्यको शियाटलमा रहेको फेसबुकको कार्यालयमा काम गर्ने एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । शियाटलमा रहेको फेसबुकको कार्यालय हप्ताभर नै बन्द गरिने भएको छ । ती कर्मचारी अन्तिमपटक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com