कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पनि एकजनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट यो नै पहिलो मृत्यु हो । अमेरिकाको वासिंटन राज्य (वासिंटन डिसी होइन) मा एकजनाको मृत्यु भएको
दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या शुक्रबार ४२ पुगेको छ । भारतमा तीन दशकयताकै सबैभन्दा खराब हिंसा भएको हो । एमएस रन्धावा, पीआरओ दिल्ली प्रहरीले दिएको जानकारी अनुसार उत्तर–पूर्वी दिल्लीमा भएको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले अग्नीनियन्त्रकलाई चुम्बन गरेको तस्वीर न्युयोर्क म्यागाजिनले प्रकाशित गरेको छ । उक्त तस्वीर सन् २००२ मा खिचिएको र त्यतीबेला मेलानिया ट्रम्पको नाम मेलानिया नस
इरानमा कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएपछि अमेरिकाले त्यहाँका जनतालाई सहयोगको प्रस्ताव गरेको छ । कोरोनाको संक्रमणबाट सार्वजनिक स्वास्थ्यमा उत्पन्न संकटका लागि अमेरिका इरानी जनताको साथ दिन तत्पर रहेको
चीनमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका ३६ हजार बिरामी निको भएर घर फर्किएका छन् । चिनियाँ स्वास्थ्य आयाेगले दिएको जानकारी अनुसार ३६ हजार १ सय १७ बिरामी अस्पतालबाट डिस्चार्ज
सिरियाले गरेको हवाई आक्रमणमा कम्तीमा २९ टर्कीस सैनिक मारिएका छन् । टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हवाई आक्रमणमा सिरियाको शहर इदलिबमा कयौँ व्यक्ति घाइते भएको बताएका छन् । केही
न्युयोर्कमा राज्यब्यापी रुपमा आगामी मार्च १ देखि ग्रोसरी स्टोरहरु, रेष्टुरेण्ट र अन्य व्यापार व्यवशायमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । अर्थात् मार्च १ पछि किनमेल गर्न जानेहरुले सामान राख्नका
अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवार पिट बुटाजजले एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डरहरुका लागि बृहत योजना सार्वजनिक गरेका छन् । उक्त बृहत योजनामा एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डरहरुका लागि शिक्षा,
कोरोनाको संक्रमणबाट बच्न मास्क लगाउनुपर्ने वा नपर्ने विषयमा अन्यौल श्रृजना भएको छ । यद्यपी कोरोना संक्रमणबाट बच्ने अपेक्षाका साथ मान्छेहरु मास्क लगाइरहेका छन् । धेरैले नबुझेरै मास्कको प्रयोग गर्दा विश्वका
फ्लोरिडा अस्पतालमा बिरामीको औंला चुस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । २३ बर्षीय फ्रान्ज बेल्डोरिन नामको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । फोर्ट मेयरमा रहेको गल्फ कोस्ट अस्पतालमा बिरामीको खुट्टाको
KHASOKHAS