हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहेको छ । प्रदर्शन चर्कँदै जाँदा हिंसाले उग्र रुप लिएको छ । बिहीबार गगनपुरीमा रहेको एक नालीमा दुई वटा शव
बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गर्नुभएको छ । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित
दक्षिण कोरियामा झण्डै १६ सयमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अहिलेसम्म त्यहाँ कोरोनाको संक्रमणबाट १२ जनाको को मृत्यु भइसकेको छ । यसैबीच अमेरिकाले ट्राभल एड्भाइजरी प्रकाशित गर्दै आफ्ना
अमेरिकाको विसकन्सिनमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । मिल्वौकीमा एउटा कम्प्लेक्समा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ५ जना कामदारको मृत्यु भएको हो । घटनामा बन्दुकधारी पनि मारिएको जनाइएको छ
कविराज विसी/ सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्रनै गृहनगर अहमदावादमा भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका
भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै
अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण
न्युयोर्कको क्वीन्समा रहेको टीडी बैंकमा दिनदहाडै डकैती भएको छ । विहानै बैंकभित्र प्रवेश गरेको व्यक्तिले बैंकको काउन्टरबाट रकम लगेको जनाइएको छ । क्वीन्स भिलेजको जमैका एभिन्युमा रहेको टीडी बैंकको काउन्टरमा
अमेरिका र भारतबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो । दुई देशबीच भएको द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले
KHASOKHAS