अन्तर्राष्ट्रिय

कोरोनाबाट फिल्म निर्देशकसहित परिवारकै मृत्यु

चीनमा कोरोना भाइरसको संक्रमणबाट चिनियाँ फिल्म निर्देशकको मृत्यु भएको छ । उनीसँगै उनकी बहिनी, बाबु र आमाको पनि मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु वुहानका बासिन्दा थिए ।

अमेरिकी संचारमाध्यमका पत्रकार निष्काशन गरेकोमा अमेरिकी विदेशमन्त्रीले गरे चीनको निन्दा

अमेरिकी संचारमाध्यम वाल स्ट्रीट जर्नलका तीनजना पत्रकारलाई चीनले निष्काशन गरेकोमा अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एक वक्तब्य जारी गर्दै चीनको कदमको निन्दा गरेका हुन् । परिपक्व

जर्मनीको फैंकफर्ट नजिकै गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु

जर्मन शहर हनाउमा गोली चल्दा कम्तीमा ८ जनाको ज्यान गएको छ । बुधबार बेलुका दुईस्थानमा गोली चलेको जनाइएको छ । प्रहरीले संदिग्धको खोजी गरिरहेको जनाइएको छ । प्रहरीले घटनाका पछाडि

कोरोना अपडेट : मृतकको संख्या २ हजार, संक्रमित ७५ हजार, चीनबाहिर १ हजार

कोरोना भाइरसको संक्रमणबाट विश्वब्यापी ज्यान गुमाउनेहरुको संख्या २ हजार नाघेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण ७५ हजारभन्दा धेरैमा पुष्टी भइसकेको छ । चीनबाहिरमात्र कोरोनाको संक्रमण एकहजारभन्दा धेरैमा पुष्टी भइसकेको

मैदान छाडेका अमेरिकी राष्ट्रपति उम्मेदवार एन्ड्रयु याङ सीएनएनमा आवद्ध

अमेरिकी राष्ट्रपतिका पूर्व डेमोक्रेटिक उम्मेदवार एन्ड्रयु याङमा सीएनएनमा आवद्ध भएका छन् । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरीमा उम्मेदवार बनेका उनले हालै चुनावी मैदान परित्याग गरेका थिए । राजनीतिक समिक्षकका रुपमा

अमेरिकी मिडियाका पत्रकारलाई पाँच दिनभित्र देश छाड्न चीनको आदेश

 बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको हो ।

एमसीसी सम्झौतामा फेरबदल गर्न समय घर्किसक्यो: अमेरिकी राजदूत

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टमा अहिले आएर कुनै संशोधन हुन नसक्ने अमेरिकी राजदूत र्‍यान्डी बेरीले बताएका छन्। राजदूत बेरीले उक्त सम्झौता टुङ्गोमा पुर्‍याउन पाँच

कोरोना भाइरसबाट ग्रसित ४४ हजारमाथि गरिएको अनुसन्धानले भन्छ ?

चीनमा स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट ग्रस्त ४४ हजारभन्दा बढी व्यक्तिबारे जानकारी सार्वजनिक गरेको छ । कोरोना भाइरस फैलिएपछि यो अहिलेसम्मको सबैभन्दा व्यापक अनुसन्धान हो । चीनको सेन्टर फर

उत्तर कोरियामा कोरोना भाइरस संक्रमितलाई गोली हानेर मृत्युदण्ड

उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलासा भएको छ । चीनबाट फर्केका उत्तर कोरियाका एकजना कोरोना संक्रमित सरकारी अधिकारीलाई मृत्युदण्ड दिइएको हो । विश्वका विभिन्न मुलुकमा कोरोना

शिकागोमा सप्ताहन्तभर ११ जना बालबालिकामाथि गोली प्रहार

अमेरिकाको शिकागोमा सप्ताहन्तभर ११ जना बालबालिकामाथि गोली प्रहार भएको छ । शुक्रबार एकजना ८ बर्षकी बालिकाले ११ बर्षका बालकलाई गोली हानेकी थिइन् । त्यसपछि सोमबारसम्म विभिन्न घटनामा २५ जनामाथि गोली

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com