इरानमा १७६ को ज्यान जानेगरी भएको युक्रेनको जहाज इरानले खसालेको दावी गरिएको भिडियो सीएनएनले सार्वजनिक गरेको छ । भिडियोमा बुधबार विहान तेहरानको आकाशमा मिसाइल हानिएको र उक्त मिसाइल आकाशमा कुनै
इरानमा १७६ को ज्यान जानेगरी भएको युक्रेनको जहाज इरानले खसालेको क्यानडाको जासुसीले पत्ता लगाएको क्यानेडियन प्रधानमन्त्री जस्टिन टु्रडोले दावी गरेका छन् । इरानले रसियामा बनेको मिसाइलबाट उक्त जहाज खसालेको जनाइएको
बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। उनीहरूले बेलायत र अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्।
इराकमा अमेरिकी दूतावास लगायतका विदेशी दूतावासहरु रहेको ग्रिनजोनमा फेरी दुईवटा रकेट आक्रमण भएको छ । न्युयोर्क समय अनुशार बुधबार दिउसो ४ बजेपछि अर्थात् स्थानीय समय अनुशार बिहिबार मध्यरात लगत्तै दुईवटा
अमेरिकी क्याम्पमा इरानी आक्रणपछि अमेरिकी राष्ट्रपति लगायतको बडी ल्याङग्वेज सहितको तस्वीर सार्वजनिक भएको छ । मिसाइल आक्रमणपछि राती यसबारे जानकारी दिन आयोजित भेटघाटको तस्वीर ह्वाइट हाउसले सार्वजनिक गरेको छ ।
इराकमा रहेका अमेरिकी सैन्य क्यापहरुमा इरानले रकेट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे राष्ट्रका नाममा विशेष सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पले झण्डै १० मिनेट बोलेका थिए भने पत्रकारका
जापानले इराकको बगदादमा रहेको आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको छ । जापानी विदेश मन्त्रालयको एउटा सुचनामा जापानी दूतावास अस्थायी रुपमा बन्द गरिएको जनाएको हो । जापानले चौथो लेभलको ट्राभल
इरानले इराकमा रहेको अमेरिकी सैन्य क्याम्पसमा मिसाइल आत्रमण गरेपछि इरानको आकाशहुँदै उड्ने विमानहरु अन्तै डाइभर्ट गरिएका छन् । सिंगापुर एयरलाइन्सले इरानको आकाशहुँदै उड्ने विमान डाइभर्ट गरेको छ । त्यस्तै एयर
इरानको भूभागमा आक्रमण भएमा आफूले सबैभन्दा पहिले युएईको दुबई र इजरायलको हाइफामा आक्रमण गर्ने चेतावनी दिएको छ । युएई र इजरायल अमेरिकाका नजिकका मित्रराष्ट्र हुन् । यसैबीच इराक स्थित अमेरिकी
इराक स्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले गरेको मिसाइल आक्रमणको अमेरिकाले जवाफ दिने बताएको छ । तर इरानले भने यदि अमेरिकाले प्रतिवाद गरे अमेरिकाभित्रै आक्रमण गर्ने चेतावनी दिएको छ ।
KHASOKHAS