अन्तर्राष्ट्रिय

इरानबारे ट्रम्पको अधिकारमा लगाम लगाउने प्रस्तावमा अमेरिकी संसदमा मतदान हुने

इरानबारे ट्रम्पको अधिकारमा लगाम लगाउने एउटा प्रस्तावमा मतदान गर्न हाउस स्पीकर न्यान्सी पेलोसीले आब्हान गरेकी छिन् । उक्त प्रस्तावबारे आगामी साता मतदान हुने जनाइएको छ । इराक स्थित अमेरिकी सेनाको

अमेरिकी सैन्य क्याम्पमा आक्राण्मपछि अमेरिकी रक्षामन्त्रीबाट इरानका प्रधानमन्त्रीसँग कुराकानी प्रयास

इराकको सैन्य क्याम्पमा इरानी आक्रमणपछि अमेरिकी रक्षामन्त्रीले इरानका प्रधानमन्त्रीसँग कुराकानीको प्रयास गरेका छन् । मध्यरातको समय भएकाले फोन सम्पर्क गर्न कठिन भएको बताइएको छ । तर फोनमा कुराकानी भएको भएको

इराकमा अमेरिकी क्याम्प आक्रमणबारे राती नै राष्ट्रपति ट्रम्पलाई जानकारी

इराकमा अमेरिकी क्याम्पमा इरानको आक्रमणबारे राती नै राष्ट्रपति ट्रम्पलाई जानकारी गराइएको छ । ह्वाइट हाउस सेक्रेटरीले यसबारे राती नै राष्ट्रपतिलाई जानकारी गराइसकिएको जानकारी गराएकी छिन् । यसबारे नजिकबाट निरिक्षण भइरहेको

इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा इरानबाट मिसाइल आक्रमण

इराक स्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले मिसाइल आक्रमण गरेको छ । आक्रमणमा क्षति भए नभएको स्पष्ट छैन तर इरानका संचारमाध्यमले भने कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दावी गरेका छन्

अष्ट्रेलियाको धुँवा पुग्यो दक्षिण अमेरिका

अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ । “यही जनवरी ६ सोमबार दिउँसोदेखि

इरान विमान दुर्घटना : १ सय ७० जनाको निधन

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै

विश्वको शक्तिशाली पासपोर्टमा जापान नम्बर वान, कुन देशको कति नम्बरमा ?

विश्वको शक्तिशाली पासपोर्ट सुचकांकमा जापान नम्बर वान भएको छ । जापानी पासपोर्ट वाहकले विश्वका १९१ वटा देशमा विना भिसा वा पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

अमेरिकी भूभाग पोर्तोरिकोमा गएको भूकम्पमा एकसय मिलियन डलरको क्षति (तस्वीरमा )

अमेरिकी भूभाग पोर्तोरिकोमा मंगलबार विहान ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प पछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । भूकम्पमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भूकम्पमा एकसय

अमेरिकी भूभाग पोर्तोरिकोमा संकटकाल, सेना परिचालन

अमेरिकी भूभाग पोर्तोरिकोमा संकटकाल लागु गरिएको छ भने सेना परिचालन समेत गरिएको छ । त्यहाँका गभर्नरले सेना परिचालन गर्न र संकटकाल लगाउने घोषणामा हस्ताक्षर गरेका हुन् । मंगलबार विहान ६

अमेरिकी भूभाग पोर्तोरिकोमा ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प

अमेरिकी भूभाग पोर्तोरिकोमा ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको छ । मंगलबार विहान गएको उक्त भूकम्पमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । न्युयोर्क समय अनुशार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com