अन्तर्राष्ट्रिय

नेपालबाट दुई सय ८० चिनियाँ नागरिक निकालिए, यस्तो छ कसुर

नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै अवैध गतिविधिमा संलग्नता ह्वात्तै बढेको छ । एक वर्षमा नेपालले दुई सय ८० चिनियाँलाई पक्राउ गरी  निकालिएको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ को

बाल यौन दुराचारी अमेरिकी नागरिक विमानस्थलमै पक्राउ

बाल यौनदुराचार अपराधमा इन्टरपोलको कालोसूचीमा रहेका एक अमेरिकन नागरिकलाई अध्यागमनले विमानस्थलमै पक्राउ गरेको छ । भारतीय मूलका अमेरिकन नागरिक प्रिया द्वारकडासलाई अध्यागमले सोमबार पक्राउ गरेको हो । एक दिन थुनामा

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ । संघीय प्रहरीले उहाँलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालय छोडेपछि

एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि चीन–अमेरिका व्यापारमा कमी

चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार

अफगानिस्तानमा एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते

अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते भएका संयुक्त राष्ट्रसंघले बिहीबार जारी प्रतिवेदनमा बताइएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको तथ्याङ्क जारी गर्दै १८

न्युयोर्कको क्वीन्समा पोखरीमा जमेको बरफमाथि हिड्न खोज्दा २ बालक पानीमा

न्युयोर्कको क्वीन्समा पोखरीको सतहमा जमेको बरफमाथि हिड्न खोज्दा दुईजना बालकहरू पानीमा खसेका छन् । क्रिसमसको दिनमा दिउसो ३ बजे फरेस्ट पार्कमा रहेको पोखरीमा जमेको बरफमाथि उनीहरू हिड्न खोज्दा बरफ फुटेर

चुनाव जिते एकसयदिनभित्र कागजपत्रविहिनलाई नागरिकताको बाटोमा : बुटाजज

अमेरिकी राष्ट्रपतिका लागि सबैभन्दा कम उमेरका डेमोक्रेटिक उम्मेदवार ३७ बर्षका पिट बुटाजजले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा सुरुको एकसयदिनभित्र कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने घोषणा गरेका छन् । चुनावी अभियानका

अमेरिकी अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिमा ब्लेयर नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिका रूपमा रोबर्ट ब्लेयरलाई नियुक्त गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । सोमबारको निर्णयअनुसार ब्लेयरलाई अमेरिकी फाइभ–जीको बजार बिस्तार प्रयासमा सहयोगका लागि उहाँलाई

युएईमा सरकारले जासुसी गर्न च्याट एप प्रयोग गरेको खुलासा

युएईमा एउटा च्याट एप्लिेकेशन निकै प्रचलनमा रहेको छ, टुटक । दुबई, अबुधाबी लगायतका क्षेत्रमा काम गर्ने कैयन नेपालीहरुले समेत यो एप्लिकेशनको प्रयोग गर्दै आएका छन् । युएईमा लोकप्रिय बनेको यो

बस दुर्घटनामा परी २५ जनाको मृत्यु

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com