अन्तर्राष्ट्रिय

न्युयोर्क निवासीहरु अमेरिकामा सबैभन्दा अशिष्ट र अमैत्री

न्युयोर्क अमेरिकाको सबैभन्दा अशिष्ट सहर भएको एक सर्वेक्षणले देखाएको छ । न्युयोर्क निवासीहरु अमेरिकामा सबैभन्दा अशिष्ट व्यक्ति रहेको उक्त सर्वेक्षणमा जनाइएको छ । बिजनेश इन्साइडर स्टडीले गरेको सर्वेक्षण अनुशार ३४

किताब र सर्ट चोरेको आरोप लागेका मेक्सिकन राजदूतले दिए राजिनामा

किताब र सर्ट चोरेको आरोप लागेका मेक्सिकन राजदूतले दिए राजिनामा दिएका छन् । अर्जेन्टिनाका लागि मेक्सिकन राजदूत ७७ बर्षका रिकार्डो भेलेरोले स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका हुन् । मेक्सिकन विदेशमन्त्रीले

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन

होन्डुरस जेलभित्र भएका झडपमा थप १८ को मृत्यु

होन्डुरसको मध्यक्षेत्रमा रहेको एक जेलमा कैदीहरूबीच आइतबार हिंसात्मक झडप हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भएको यहाँका अधिकारीले बताएका छन् । होन्डुरसको जेलमा दुई दिन पहिले पनि दुई समूहबीच झडप

२४ घण्टाभित्र अमेरिकामा तीन गोलीकाण्ड, २८ जनामाथि गोलीप्रहार

अमेरिकाका विभिन्न स्थानमा २४ घण्टाभित्र भएका तीनवटा गोलीकाण्डमा कम्तीमा २८ जनामाथि गोली हानिएको छ । शिकागोको साउथ मे स्ट्रीटमा आइतबारविहानै गोली एउटाघरभित्र गोली चल्दा १३ जना घाइते भएका थिए ।

पत्रकार जमाल खशोग्गीको हत्या अभियोगमा ५ जनालाई मृत्युदण्डको फैसला

साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको हत्या अभियोगमा ५ जनालाई मृत्युदण्ड दिने फैसला गरेको छ । पत्रकार खशोग्गीको टर्कीमा रहेको साउदी कन्सुलेटभित्र हत्या भएको थियो । एकजना पूर्व उच्च शाही सल्लाहकारबिरुद्धसमेत

क्रिसमसमा धपक्कै न्युयोर्क (४० रोचक तस्वीर)

क्रिसमस आउनै लाग्दा न्ययोर्क धपक्कै बलेको छ । पार्क, घर र सडक, गल्लीहरु सजाइएको छ भने ठाउँठाउँमा क्रिसमस ट्रीहरु र रुखहरु राखिएको छ । कतै जिसस क्राइस्टका मूर्तिहरु त कतै

यो बर्षको सबैभन्दा खतरनाक सूर्यग्रहण बिहिबार, यस्तो देखिदैछ आकाश

यो बर्षको सबैभन्दा खतरनाक र अन्तिम सूर्यग्रहण बिहिबार लाग्ने भएको छ ।  सूर्यग्रहणमा सूर्यको बीचको भाग छेकिंदा औंठीजस्तो आकार बन्नेछ ।ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू

भर्जिनियामा ६३ वटा गाडी एकआपसमा ठोक्किदा कम्तीमा ५१ घाइते

भर्जिनियामा भएको दुर्घटनामा ६३ वटा गाडी एकआपसमा ठोक्किदा कम्तीमा ५१ जना घाइते भएका छन् । आइतबार विहान योर्क काउन्टीमा भएको दुर्घटनामा एउटा गाडीले अर्को गाडीलाई ठक्कर दिंदा ६३ वटा गाडीको

न्युयोर्कका विभिन्न स्थानमा खसे आइसका टुक्रा, टाइम्स स्क्वायर नजिकै खस्दा छैठौं एभिन्यु बन्द

आइतबार विहानै न्युयोर्कको टाइम्स स्क्वायर नजिक छैठौं एभिन्युमा खसेको आइसको विशाल टुक्राका कारण प्रहरीले बाटो नै बन्द गराउनु परेको छ । बैंक अफ अमेरिकाको भवनबाट खसेको आइसको टुक्राका कारण ४२

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com