अन्तर्राष्ट्रिय

अमेरिकाको शिकागोमा गोली चल्यो, १३ जनामाथि गोलीप्रहार, दुईजना प्रहरी नियन्त्रणमा

अमेरिकाको शिकागोमा गोली चलेको छ । शिकागोको साउथ मे स्ट्रीटमा आइतबारविहानै गोली चलेको जनाइएको छ । एउटाघरभित्र गोली चलेको र १३ जनामाथि गोली हानिएको प्रहरीले जनाएको छ । घरभित्रको भोजका

क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त

क्युवाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्नेगरी सिमित अधिकारसहित चार दशकपछि प्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार पाँच वर्षका

क्रिसमस लगत्तै डिसेम्बर २६ मा वर्ल्ड ट्रेड सेन्टर जत्रो छुद्रग्रह पृथ्वी नजिकबाट जाने

क्रिसमस लगत्तै डिसेम्बर २६ मा २०३४ फुटको छुद्रग्रह पृथ्वी नजिकबाट जाने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । न्युयोर्क समय अनुशार डिसेम्बर २६ को विहान २ बजेर ५४ मिनेट जाँदा उक्त चट्टान

राजकुमार ह्यारी र मेगनले यस बर्षको क्रिसमस क्यानडामा मनाउने

बेलायतका राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मार्केलले यस बर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बीहरुको सवैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा पर्व विदा लिएर उहाँहरु क्यानडा

रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर, मस्को र जर्मनीद्वारा आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकी कङ्ग्रेसले उक्त

ट्रम्पबाट १.४ ट्रिलियन डलरको विधेयकमा हस्ताक्षर, सुर्तीजन्य पदार्थमा उमेर हदबन्दी २१ बर्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ दशमलव ४ ट्रिलियन डलरको खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । अब सेप्टेम्बरसम्मका लागि सरकार शटडाउनको सम्भावना टरेको छ । बजेटमा बन्दुक हिंशाको शोधका लागि रकम

युट्युबमा सर्वाधिक कमाउनेहरु : ८ बर्षका रायन काजीले कमाए २६ मिलियन डलर

८ बर्षका बालक रायन काजीले एकबर्षमा युट्युबबाट २६ मिलियन अमेरिकी डलर कमाई गरेका छन् । फोब्र्सका अनुशार उनी युट्युबमा सन् २०१९ मा सर्वाधिक कमाई गर्नेमा पहिलो नम्बरमा आएका छन् ।

गाडीको शोरुममा बच्चाले गाडी कोतरेपछि पिताले तिरे १० लाख

गाडीको शोरुममा गएको बेला बच्चीले १० वटा गाडी कोतरेपछि उनका पिताले झण्डै १० लाख रुपैया ( ७० हजार युयान/ १० हजार डलर) जरिवाना तिर्नुपरेको छ । चीनको भएको उक्त घटनामा

न्युयोर्कमा बिहिबार र शुक्रबार व्यापक सुरक्षा कारवाही, एमएस १३ गिरोहका सय पक्राउ

न्युयोर्कमा बिहिबार र शुक्रबारको व्यापक सुरक्षा कारवाहीमा कुख्यात एमएस १३ गिरोहका झण्डै १ सय पक्राउ परेका छन् । न्युयोर्कको इतिहासमा एमएस १३ बिरुद्धको यो सबैभन्दा ठूलो कारवाही भएको बताइएको छ

हाउसबाट महाअभियोग पारित गरेको ४८ घण्टा नबित्दै ट्रम्पलाई पेलोसीको निम्ता

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग पारित गरेको ४८ घण्टा नबित्दै स्पीकर न्यान्सी पेलोसीले ट्रम्पलाई संसदमा बार्षिक संवोधनको निम्ता दिएकी छिन् । ट्रम्पलाई स्टेट अफ द युनियन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com