अन्तर्राष्ट्रिय

राष्ट्रसंघद्धारा निलो आकाशका लागि सफा हावा दिवस घोषणा

संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरुले जनाएका

देशमा आगलागीका बेला पारिवारिक भ्रमणमा रहेकोमा अष्ट्रेलियाका प्रधानमन्त्रीद्धारा क्षमा याचना

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा क्षमा याचना गर्नुभएको छ । शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उहाँले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन

सीमा विवादबारे वार्ता गर्दै भारत र चीन

भारत र चीनबीच अन्तर्राष्ट्रिय सीमाबारे वार्ता हुँदैछ । दुई देशका विशेष प्रतिनिधिहरुबीच यही शनिबार हुने वार्ता २२औं चरणको हुनेछ । यही वर्षको सुरुमा चेन्नइस्थित अनौपचारिक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र

भारतमा प्रदर्शन जारी, योगी आदित्यनाथद्वारा सम्पत्ति लिलाम गर्ने चेतावनी

नागरिकता संशोधन ऐनको विरोधमा भारतको राजधानी नयाँदिल्लीमा आज पनि प्रदर्शन जारी छ । दिल्लीसँगै देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ । नयाँदिल्लीको जामा मस्जिददेखि जन्तरमन्तरसम्म र्‍याली आयोजना गरिएको

‘मृत्युदण्ड’अघि नै मुशरर्फको मृत्यु भए पनि शवलाई ३ दिनसम्म झुण्ड्याउनू : अदालत

पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्काे निर्णय सुनाएको छ । ‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा

अष्ट्रेलियामा सङ्कटकालको घोषणा

अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । आगलागीका कारण

भेष बदलेर जाँदा अमेरिकी राष्ट्रपतिले समेत चिनेनन् सीआईएकी उच्च अधिकारीलाई

जोना मेन्डेज । अमेरिकी जासुुसी संस्था सीआईएसमा भेष बदल्ने विभागकी पूर्व प्रमुख हुन् । जर्ज डब्ल्यु बुस राष्ट्रपति भएको बेलामा एकविहान उनी भेष बदलेर ह्वाइट हाउसभित्र प्रवेश गरिन् । सुरुमा

डोनाल्ड ट्रम्पबिरुद्ध महाभियोग, के अब उनी आगामी चुनावमा उम्मेदवार हुनसक्छन् ?

डोनाल्ड ट्रम्प अमेरिकी स‌ंसदको तल्लो सदनले महाभियोग लगाएको तेस्रो राष्ट्रपति बनेका छन्। अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ।तल्लो सदन

ट्रम्पबिरुद्धको महाअभियोग हाउसबाट पारित, अब सिनेटमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट पारित भएपछि अब उनी अमेरिकी इतिहासमा महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्। अब त्यो मुद्दा माथिल्लो सदन सिनेट

आज अमेरिकी राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउँदै, यस्तो छ प्रकृया

आज अमेरिकी राष्ट्रपति डोनाल्डबिरुद्ध अमेरिकी संसदको तल्लो सदनले महाअभियोग लगाउँदैछ । हाउसमा ट्रम्पबिरुद्ध तयार पारिएका महाअभियोगका दुईवटा दस्तावेजमा मतदान हुने भएको छ । आज विहान १० बजेदेखि ११ बजेसम्म महाअभियोग

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com