अन्तर्राष्ट्रिय

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, ८ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको

श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया ‘वोल्बाचिया’ को प्रयोग गर्दै

श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, “सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष

अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक, नियन्त्रण गर्न माग गर्दै प्रदर्शन

अष्ट्रेलियाको राजधानी सिड्नीमा बुधबार हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन् । प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको जनाएका छन् । अत्यधिक

फिनल्याण्डका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा मारिन नियुक्त : मन्त्रीमण्डलमा ७ पुरुष, १२ महिला

फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेत्री सन्ना मरिन प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोले ३४ वर्षीया मारिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उहाँ विश्वका बहालवाला प्रधानमन्त्रीहरूमध्ये उमेरले सबैभन्दा कान्छो उमेरकी

दक्षिणी प्रशान्त महासागरीय देशमा दादुराको महामारी, सघाउन अरुदेशसँग राष्ट्रसंघको आग्रह

दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका

जर्सी सिटीमा गोली चल्यो, प्रहरी अधिकारीसहित ६ को मृत्यु

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटीमा गोली चल्दा प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो कोशेर सुपरमार्केटमा गोली चल्दा आवासीय क्षेत्र युद्धक्षेत्र जस्तो बनेको छ । ३

ट्रम्पबिरुद्धका दुईवटा महाअभियोग प्रस्तावहरु तयार, के छ महाअभियोग प्रस्तावमा ?

अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका डेमोक्र्याट्सहरुले झण्डै साढे २ महिना लगाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धका दुईवटा महाअभियोग प्रस्तावहरु तयार पारेका छन् । युक्रेनलाई आगामी चुनावका आफ्ना प्रतिस्पर्धी जो बाइडेनमाथि अनुसन्धान

७२ वर्षीया आदिवासी वृद्धा विगत तीन वर्षदेखि शौचालयमा

भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती

प्रधानमन्त्रीका रूपमा सिफारिस मरिन संसदबाट अनुमोदित, विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री

फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) प्रधानमन्त्रीका रूपमा सोमबार चयन गरेको थियो । फिनल्याण्डको संविधान अनुसार

समुद्रमा घट्यो  अक्सिजनको मात्रा

जलवायु परिवर्तन र पोषक तत्वयुक्त प्रदूषणले समुद्रबाट अक्सिजन घट्दा माछालगायत जलप्राणी संकटमा परेको एक अध्ययनले जनाएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले एक बृहत् अध्ययनपछि सो निष्कर्ष निकालेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com