अन्तर्राष्ट्रिय

लण्डनमा उपचाररत पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अमेरिका लान सुझाब

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई उपचारका लागि अमेरिका लान उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाब दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहनुभएको छ । शरीफलाई अमेरिकी चिकित्सकको

आमाले एक्लै हुर्काएकी ३४ बर्षिया मारिन प्रशासनशास्त्रमा स्नातकोत्तर, विश्वकै कान्छी प्रधानमन्त्री बन्दै

फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुहुने भएको छ । आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ भने विश्वविद्यालयमा पढ्न जानेमा उहाँ आफ्नो परिवारको

आगामी दुई ओलम्पिक खेल्नमा रसियामाथी प्रतिबन्ध

विश्व डोपिङ विरोधी संस्थाको कार्यकारी समितिले आगामी दुई ओलम्पिक खेल्नमा रसियामाथी प्रतिबन्ध लगाएको छ । अब रसियाले सन् २०२० को गर्मीमा टोकियोमा हुने र सन् २०२२ को जाडोमा बेइजिङमा हुने

५ महिलाले नेतृत्व गर्दै फिनल्याण्डको सरकार, ३४ बर्षकी सान्ना मरिन प्रधानमन्त्री बन्दै

३४ वर्षीया सान्ना मरिनले फिनल्यान्डकी प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गर्ने भएकी छिन् । पदभार ग्रहणपछि उनी विश्वकै सबैभन्दा कम उमेरकी पदासिन प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन

दक्षिण अफ्रिकी अश्वेत युवतीले जितिन् २०१९ को मिस युनिभर्सको ताज

एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले

बेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा

– जिल ललेस बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् । बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा

अमेरिकाले दिएका दुई जहाज मध्यरात काठमाडौं अवतरण

अमेरिकाले नेपाली सेनाका लागि उपलब्ध गराएका दुईवटा स्काइ ट्रक शनिबार  मध्यरातमा काठमाडौं अवतरण गरेका  छन्। अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध

दिल्लीमा आगलागीः ४३ जनाको मृत्यु, १५ गम्भीर घाइते

भारतको राजधानी नयाँ दिल्लीमा आइतबार बिहान एक फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । दिल्लीको झांसी रोडस्थित एक फ्याक्ट्रीमा आगलागी हुँदा कम्तिमा पनि ४३ जनाले ज्यान गुमाएको भारतीय समाचार माध्यमले जनाएका

अमेरिकी नौसैनिक एयर स्टेशनमा गोली चलाउने व्यक्तिको अमेरिका र इजरालविरोधी ट्वीट

अमेरिकी नौसैनिक एयर स्टेशनमा तीनजनाको ज्यान जानेगरी गोली चलाउनले व्यक्तिले गोली चलाउनुअगाडि अमेरिका र इजरायलविरोधी ट्वीटहरु लेखेको जनाइएको छ । उक्त व्यक्तिले कक्षाकोठामा गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो, लगत्तै

न्युयोर्क क्वीन्समा प्रहरीले किनेको स्याण्डवीचमा भेटियो रेजर ब्लेड, प्रहरी भन्छ – ‘दुर्घटना हो’

न्युयोर्कमा ड्युटीमा रहेका एकजना प्रहरीले किनेको स्याण्डवीचमा रेजर ब्लेड भेटिएको घटना दुर्घटनामात्र भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले बिहिबार दिउसो क्वीन्सको बोन एप्पीटाइट डेलीमा किनेको स्याण्डवीचमा रहेको रेजर ब्लेडले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com