अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पले किन शेयर गरे बक्सर लुक्सको तस्वीर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रायः चर्चामा आइरहन्छन् । उनै ट्रम्प एक तस्वीरका कारण अहिले पूनः चर्चामा छन् । ट्रम्पले हालै आफ्नो ट्विटर एकाउन्टबाट एक फरक खालको फोटो शेयर

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने यस्ता छन् प्रमाण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन पर्याप्त प्रमाण भेटिएको उनीविरुद्ध महाअभियोगको अनुसन्धान गरिरहेको एउटा समितिले जनाएको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रिय स्वार्थभन्दा आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई माथि राखेको संसद्को तल्लो सदन

सेना पठाउन लागेको होइन : पेन्टागन

वासिङ्टन,रसिन्ह्वा/ अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ । उक्त समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना

रिपब्लिकन सांसदबाट सीएनएनबिरुद्ध ४३५ मिलियन डलरको मानहानीको मुद्दा

क्यालिफोर्नियाका रिपब्लिकन सांसद डेभिन नुन्सले सीएनएनबिरुद्ध ४३५ मिलियन डलरको मानहानीको मुद्दा दायर गराएका छन् । उनले संघीय अदालतमा मुद्दा दायर गर्दै उक्त रकम क्षतिपूर्तिको माग गरेका हुन् । सीएनएनलाई गलत

न्युयोर्कको रकफेलर सेन्टरमा ७७ फुट अग्लो क्रिसमस ट्री आजदेखि जाज्वल्यमान

न्युयोर्कको रकफेलर सेन्टरमा ७७ फुट अग्लो क्रिसमस ट्री आजदेखि जाज्वल्यमान भएको छ । आज ८७ औं क्रिसमस ट्री जाज्वल्यमान समारोहकाबीच क्रिसमस ट्रीमा बत्तिहरु बालिएको हो । यसबर्षको क्रिसमस ट्री न्युयोर्क

सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत आउने तयारी

चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ । दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रुपमा तयारीहरु भइरहेकाले उहाँको भ्रमण यही महिनाको अन्त्य तिर हुने

अमेरिकासँग वार्ता गर्न किन तयार भयो इरान  !

  तेहरान, इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताउनुभएको छ । राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै

३७ बर्षीय अमेरिकी नागरिकको पक्राउका लागि सुचना दिनेलाई ५० लाख डलर इनामको घोषणा

अमेरिकी सरकारको फेडरल इन्भेस्टिगेशन ब्यूरो एफबीआईले एकजना ३७ बर्षीय अमेरिकन नागरिकको बारेमा सुचना दिने व्यक्तिलाई ५० लाख डलर इनामको घोषणा गरेको छ । तर प्राप्त सुचनाका आधारमा उक्त व्यक्तिलाई पक्राउ

बोस्टनमा एयरबीएनबीले हटायो हजारौं ‘होस्ट’

आवासको अनलाइन मार्केट प्लेस एयरबीएनबीले अमेरिकाको बोस्टनमा आवास प्रदान गर्दै आएका हजारौं होस्टलाई हटाएको छ । एकमहिना अगाडिमात्र बोस्टनमा एयरबीएनबीका ४ हजार लिस्टिङहरु रहेकोमा सबै हटाएर अहिलेसम्म ७३७ मात्र कायम

अमेरिकी राष्ट्रपतिमा हाइप्रोफाइल डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले छाडिन् मैदान

अमेरिकी राष्ट्रपतिमा हाइप्रोफाइल डेमोक्रेटिक उम्मेदवारका रुपमा चर्चित कमला ह्यारिसले मैदान छाडेकी छिन् । उनले मंगलबार राष्ट्रपतिको उम्मेदवारी त्यागेको घोषणा गरेकी हुन् । उनले मंगलबार आफ्ना समर्थकहरुलाई इमेल पठाउँदै प्रतिस्पर्धात्मक अभियानमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com