अन्तर्राष्ट्रिय

नेटोबारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ भएको बताउनुभएको छ । फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको सान्दर्भिकताबारे बोल्दै

फ्रान्सेली सामानमा करवृद्धि गर्ने अमेरिकी योजना

अमेरिकी ट्रम्प प्रशासनले करिब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरका फ्रान्सेली सामानमा शत प्रतिशत करवृद्धि गर्ने योजनामाथि विचार गरिरहेको छ । अमेरिकी कम्पनीहरु गूगल, एप्पल, फेसबुक र अमेजनमाथि डिजिटल

पिसावमा संक्रमणका कारण पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर पुन अस्पताल भर्ना

पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर पिसावमा भएको संक्रमणका कारण पुन अस्पताल भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिट्टै घर फर्किने जनाइएको छ केही दिन अगाडि उहाँको मस्तिष्कमा

फिलिपिन्समा शक्तिशाली आँधी राजधानी मनिलाको नजिकै, दशौं हजार भागाभाग

फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा स्थानीयबासीको भागाभाग भएको छ । कामुरी नामको सो आँधीबाट हजारौँ व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन् । यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको

अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने स्टील र आल्मुनियममा कर वृद्धि गर्ने

अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा ब्राजिल तथा अर्जेन्टिनाबाट आयात गर्ने स्टील,

बुधबारको महाअभियोग सुनुवाईमा ट्रम्प सहभागी नहुने

आइतबार राती ह्वाइट हाउसले एउटा उग्र प्रकारको पत्र जारी गर्दै आगामी बुधबार हुने भनिएको अमेरिकी प्रतिनिधिसभाको न्यायिक समितिको पहिलो महाअभियोग सुनुवाईमा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने स्पष्ट पारेको छ ।

जासूसी गरेको आरोपमा एअरबसका १६ कर्मचारी बर्खास्त

यूरोपेली विमानकम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो । जर्मनीको राष्ट्रिय

४२० को मृत्युपछि इराकमा प्रधानमन्त्रीको राजिनामा संसदबाट स्वीकृत, अब के होला ?

सरकारविरोधी प्रदर्शनमा झण्डै ४ सय २० को मृत्युपछि इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीको सरकारले संसदमा पेश गरेको राजीनामालाई संसदले आइतबार स्वीकृत गरेको छ । आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि खासगरी

अमेरिकाको न्यु ओर्लियान्समा गोली चल्यो, ११ घाइते

अमेरिकाको न्यु ओर्लियान्समा आइतबार विहान गोली चल्दा ११ जना घाइते भएका छन् । बन्दुकधारीले न्यु ओर्लियान्सको फ्रेन्च क्वाटर नजिकै क्यानल स्ट्रीटमा गोली चलाउँदा उनीहरु घाइते भएका हुन् । १० जना

अमेरिकाको साउथ डकोटामा बिमान दुर्घटना, नौ जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com