अन्तर्राष्ट्रिय

अमेरिकाको राज्यप्रहरीबाट रोबर्ट कुकुरको प्रयोग, यस्ता छन् रोबर्ट कुकुर

अमेरिकी प्रहरीले लामोसमयदेखि कुकुरको प्रयोग गर्दै आएको छ र रोबर्टको पनि प्रयोग गर्दै आएको छ । तर मासाचुसेट्सको स्टेट प्रहरीले रोबर्ट कुकुरको प्रयोग सुरु गरेको छ । यस्तो रोबर्ट कुकुरको

सबैभन्दा बृद्ध अमेरिकी महिलाको ११४ बर्षको उमेरमा निधन

अमेरिकाकौ सबैभन्दा बृद्ध महिला न्युयोर्क निवासी अलेलिया मर्फीको ११४ बर्षको उमेरमा निधन भएको छ । उनी गत जुलाईमा ११४ बर्षको उमेरमा प्रवेश गरेकी थिइन् भने सबैभन्दा बृद्ध जीवित अमेरिकनको उपमा

यस्तो भयो न्युयोर्कमा थ्यांक्सगिभिङ परेड (फोटो फिचर )

न्युयोर्कमा हरेक बर्ष विशाल थ्यांक्सगिभिङ परेडको आयोजना गरिदै आएको छ । ब्राण्डेड स्टोर मेसीजले हरेकबर्ष थ्यांक्सगिभिङ डेको दिनमा परेड आयोजना गर्दै आएको छ । यो परम्परा झण्डै १ सय बर्षदेखि

थ्यांक्सगिभिङमा यसरी सुटुक्क अफगानिस्तान पुगे ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थ्यांक्सगिभिङमा सुटुक्क अफगानिस्तान पुगेर फर्केका छन् । थ्यांक्सगिभिङको पूर्व सन्ध्यामा ट्रम्प फ्लोरिडाको मार ए लागोबाट सुटुक्क अफगानिस्तानतिर लागेका थिए । झण्डै १६ घण्टाको यात्रापछि उनी पहिलोपटक

अमेरिकामा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात

अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ । केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल

बेलायती आमनिर्वाचनः कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भए सत्तारुढ

भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा इराकमा एकै दिनमा २५ को मृत्यु, सैनिक कमाण्डर नै बर्खास्त

इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरीक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ । त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई एकै दिनमा जिम्मेवारीबाट हटाउँदै

फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्न सक्नुभएन ? विश्वभर फेसबुक र इन्स्टाग्राममा समस्या

थ्यांक्सगिभिङको विहानैदेखि विश्वभर फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । कैयन फेसबुक पेज, प्रोफाइल र इन्स्टाग्राम एकाउन्टहरुमा पोष्ट गर्न नमिल्ने भएको छ भने लगइन, एकाउन्ट लोड, साथीहरु थप्न र लाइक

अल्बानिया भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण

अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नाबशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार

थ्याङक्स गिभिङको पूर्व सन्ध्यामा ४ हजार भन्दा धेरै उडानमा ढिलाई, १० औं हजार विद्युतविहिन

मौषममा आएको खराबीका कारण थ्यांक्सगिभिङको पूर्व सन्ध्यामा ४ हजारभन्दा धेरै उडानहरु ढिलो भएका छन् । आज बेलुका ८ बजेसम्म अमेरिकामा ४ हजार ५ सय ८३ उडानहरु ढिलो भएका छन् भने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com