अन्तर्राष्ट्रिय

बोलिभियाद्वारा एघार बर्षपछि अमेरिकाका लागि राजदूत नियुक्त

बोलिभियाले एघार बर्षपछि पहिलो पटक संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त गरेको बोलिभियाली अधिकारीले बताएका छन् । यस पहिले संयुक्त राष्ट्रसङ्का लागि बोलिभियाको राजदूत र स्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका

अल्वानिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ । रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भूकम्पका कारण

‘ज्यानमार्ने धम्की’पछि श्रीलङ्काका वरिष्ठ गुप्तचर अधिकारी फरार

उच्च दर्जाका अधिकारीहरूको मुद्दा अनुसन्धान गर्दै आएका अधिकारीलाई ‘ज्यान मार्ने धम्की’ आएको भन्दै श्रीलङ्काका वरिष्ठ गुप्तचर अधिकृत भागेको प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो समय सरकारमा आएको परिवर्तनसँगै गुप्तचरका

अमेरिकामा विदेशीका रुपमा ‘डेट’ गर्दा सबैले सोंच्छन् – ‘म ग्रिनकार्ड बनाउन खोज्दैछु’

अमेरिकामा विदेशीका रुपमा आएर कसैसँग डेट गर्न खोजेमा प्राय सबैले ग्रिनकार्ड बनाउनका लागि डेट गर्न खोजेको जस्तो सोंच्ने एकजना फिनल्याण्डका लेखकले एक संस्मरणमा उल्लेख गरेका छन् । काल्ले ओस्कारी मटिला

लण्डनमा उबरमाथि प्रतिबन्ध, ४५ हजार ड्राइभरको रोजीरोटी संकटमा

राइड एप्लीकेशन उबरको लण्डनको लाइसेन्स खारेज भएको छ । लण्डनको यातायात नियमनले उक्त सिटीमा उबर चलाउन सोमबार प्रतिबन्ध लगाएको हो । यात्रुको सुरक्षालाई उबरले जोखिममा राखेको भन्दै लण्डनका उबर चलाउनका

भाइरल तस्बिर, जसले भारतीयको ध्यान तान्यो

एजेन्सी/ भारतको दक्षिणी सहर हैदराबादमा एउटा विद्यालयको कक्षामा चिहाउँदै गरेकी एक बालिकाको तस्बिरले सम्पूर्ण भारतीयको ध्यान तानेको छ । सुकुम्बासी बस्तीकी ती बालिकाको तस्बिर भाइरल बनेपछि उनलाई विद्यालय भर्ना गरिएको छ ।

यस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य, चलाईदैछ यी औषधी

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यबारे डाक्टर सञ्जय गुप्ताको विशेष रिपोर्ट सीएनएनले प्रकाशित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प अघोषित र अप्रत्यासित रुपमा वाल्टर रिड नेशनल मिल्ट्री मेडिकल सेन्टरमा उपचारका लागि गएपछि उनको

अपराधीलाई रक्सी चढाएर पूजा गर्ने अनौठो चलन देश !

एजेन्सी/ भगवानको पूजा गर्नु स्वभाविकै हो । तर भेनेजुयला यस्तो देश हो, जहाँ अपराधीलाई रक्सी चढाएर पूजा गरिन्छ । दक्षिण अमेरिकी देश भेनेजुयलामा अपराधीलाई रक्सी चढाएर पूजा गर्ने अनौठो परम्परा

सञ्चारमाध्यममा सेयर हाल्ने सांसदको पद खोसियो

  थाइल्यान्डमा सरकारविरुद्ध कडा रूपमा प्रस्तुत भएर लाखौँ युवा समर्थकलाई आफ्नो पक्षमा तान्न सफल एक अरबपति सांसदमाथि चुनावसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग लागेको छ । फ्युचर फरवार्ड पार्टीका थनाथ्रोन जुआनले एउटा

गरिबका घर बनाउन र जीवन यापनका लागि विश्वकै धनी जेफ बेजोसले दिए १० करोड डलर

विश्वकै धनीमध्येका एक अर्बपति ब्यापारी जेफ बेजोसले घरबारविहिनहरुलाई सहयोग गर्न झण्डै १० करोड अमेरिकी डलर (झण्डै १० अर्ब नेपाली रुपैया) डोनेशन गरेका छन् । विश्वकै धनी बन्नका लागि बेजोसको बिल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com