बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा भएको एक औपचारिक कार्यक्रममा झण्डै १०० ‘सामुद्रिक डाँकू’ले शान्त जीवन जीउने प्रतिवद्धतासहित शनिबार आत्मसमर्पण गरेका यहाँको प्रहरीले जनाएको छ । उनीहरूले १५५ थान घरेलु बन्दूकसहित त्यसका लागि
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन् । नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी
अमेरिकाको इष्टकोस्टमा रहेको न्युजर्सी स्वीडेसबोरोको मिसा बे एलएलसीले वितरण गरेको सलाद खाँदा १७ जना बिरामी परेको खबर सेलाउन नपाउँदै वेष्टकोष्टबाट पनि यस्तै खबर आएको छ । क्यालिफोर्नियाको सालिनास भ्यालीको रोमेन
क्यानडामा हिउँमा अड्केका टुहुरा विरालाका बच्चाहरुलाई एउटा होमलेस कुकुरले अँगालो हालेर न्यानो प्रदान गरेर जोगाएको छ । क्यानडा ओन्टारियोको पेट एण्ड वाइल्ड लाइफ रेस्क्युले बिरालाका बच्चाहरुलाई जाडोबाट जोगाउन अंगालो हालेर
अमेरिकाको न्युजर्सीमा रहेको एउटा खाद्य कम्पनीले वितरण गरेको सलादमा ब्याक्टेरिया संक्रमण भएको पाइएपछि झण्डै ७५ हजार पाउण्ड सलाद फिर्ता गरिएको छ । उक्त कम्पनीले विभिन्न २२ वटा राज्यमा सलाद वितरण
शुक्रबार विहान न्युयोकको ब्रोंक्समा ट्रेन पर्खिरहेका एकजना २१ बर्षीय युवालाई एकजना आक्रमणकारीले हथौडा प्रहार गर्नुका साथै उचालेर ट्रेनको लिकमा फ्याकेका छन् । ती युवाले ट्रेन स्टेशनमा डी ट्रेन कुरिरहेका थिए
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूविरूद्ध लगाइएका श्रृङ्खलावद्ध भ्रष्टाचार अभियोग ‘कू’ को प्रयास भएको भन्दै बिहीबार अभियोजनकर्ताहरूको आलोचना गर्नुभएको छ । उहाँले आफूलाई लगाइएका सबै अभियोग आधारहीन रहेको पनि बताउनुभएको छ
पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ । यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता
चीनका राष्टपति सी चिनफिङ र अमेरिकी पूर्व विदेश मन्त्री हेनरी अल्फ्रेल्ड किसिन्जरबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । भेटका अवसरमा राष्ट्रपति सीले धेरै वर्षदेखि चीन र अमेरिका दुईवटा महान देश
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने तयारी अगाडि बढेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् । आगामी डिसेम्बर अन्तिम साता पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको जनाइएको छ । राष्ट्रपति
KHASOKHAS