अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो स्थायी निवास औपचारिक रुपमा नै परिवर्तन गरेका छन् । ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको स्थायी र प्राथमिक ठेगाना अब फ्लोरिडाको मार ए लागो रिसोर्ट
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई मङ्गलबार उपचारका लागि लण्डन लगिएको छ । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट बेलायतको राजधानी लण्डन लगिएको हो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त
पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ । इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतले दिएको जानकारीमा उक्त मुद्दाको फैसला यही नोभेम्बर २८ मा हुने
अमेरिकाको टेक्सस राज्यस्थित राज्यको अपिल कोर्टले हत्याको अभियोगमा दोषी ठहर भएर २१ वर्षअघि सजाय सुनाइएका एक व्यक्तिको मृत्युदण्ड अन्तिम समयमा रोकिदिएको छ। सन् १९९६ मा एउटी युवतीको हत्या गरेको भन्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार पूर्वतालिका विना नै अस्पताल गएपछि उनको स्वास्थ्यबारे टिकाटिप्पणी भइरहेको छ । वाल्टर रिड अस्पतालमा स्वास्थ्य परिक्षण र ल्याब टेस्ट गरिएको तर राष्ट्रपतिको स्वास्थ्य एकदम राम्रो
आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएका यहाँको राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले सोमबार लेखेको छ । केसीएनएले
ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । कम्पनीले सोमबार दिएको
अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले
अमेरिकाको फ्लोरिडा लाखौं डलर मूल्य दुई नौका क्षणभरमा नै जलेर खरानी भएका छन् । दुईवटा नौका जल्दा कम्तीमा पनि २० मिलियन डलरको क्षति भएको जनाइएको छ । आगो निभाउनका लागि
आइतबार दिउसो न्युयोर्कबाट वासिंटन डिसी जानका लागि पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन चढेको जहाजमा समस्या उत्पन्न भएको छ । जहाजमा समस्या उत्पन्न भएपछि उड्न लागेको जहाजलाई गेटमा फर्काइएको थियो ।
KHASOKHAS