आज राती उल्कावर्षा चरमोत्कर्षमा पुग्ने भएको छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा कस्मीक धुलोको धारालाई पार गरेर जानेक्रममा धुलोका कणहरु आकाशमा चम्किएको देखिनेछ । तपाईले यसरी आकाशमा चम्किएको उल्कावर्षा
आठ डलर ४१ सेन्टस् घरकर तिर्न बाँकी हुँदा आफ्नो ६० हजार डलरमा किनेको घर नै अमेरिकाको मिसिगन एउटा काउन्टीले कब्जा गरेको भन्दै एक बृद्धले अदालतमा मुद्दा दायर गरेका छन् ।
डेमोक्रेटिक पार्टीका राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले सम्भावित राष्ट्रपति उम्मेदवारहरुलाई मतदानमार्फत चुन्छन् । बन्द प्राइमरी वा ककसमा रजिस्टर्ड मतदाताहरुलेमात्र भोट हाल्न पाउँछन् । हरेक प्राइमरी र ककसमा डेलिगेट्सहरुको निश्चित नम्बर
नेक टु नेक प्रतिस्पर्धापछि रिपब्लिकन गढ मानिने लुजियानामा डेमोक्रेटिक गभर्नर दोश्रो कार्यकालका लागि विजयी भएका छन् । जोन बेल एडवार्डले रिपब्लिकन उम्मेदवार एडी रिस्पोनलाई शनिबारको चुनावमा ५१ प्रतिशत मत ल्याएर
संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताउनुभएको छ । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्षिक स्वास्थ्यजाँचपछि आफ्नो स्वास्थ्य एकदम राम्रो भएको बताएका छन् । शनिबार ट्रम्पको वाल्टर रिड मेडिकल सेन्टरमा स्वास्थ्य जाँच गरिएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पको
१ मङ्सिर (रासस-एएफपी) ः श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ । झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध
मङ्सिर रासस-सिन्ह्वा ः अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी
अमेरिकाको मेरिल्याण्डमा बैंकबाट मोटो रकम निकालेपछि घर गएका एक ग्राहकलाई लुट्न बैंककै कर्मचारी उनको घरमा गएर आक्रमण गरेको खुलासा भएको छ । मेरिल्याण्डको बेल एयर निवासी एकजना ७८ बर्षीय बृद्धले
विश्वका सबैभन्दा धनी व्यक्तिमा पुन बिल गेट्स नै दर्ज भएका छन् । शुक्रबारको सुचकांकमा बिल गेट्सले अमेजनका संस्थापक जेफ बेजोसलाई उछिनेका छन् । २ बर्षपछि बिल गेट्स विश्वका सबैभन्दा धनीको
KHASOKHAS