अन्तर्राष्ट्रिय

अमेरिकनले गाईको दुध पिउन कम गरेपछि ठूलोमध्येको दुग्धकम्पनी टाट

अमेरिकनले गाईको दुध पिउन कम गरेपनि अमेरिकाको ठूलो मध्येको एउटा दुग्धकम्पनीले आफू टाट पल्टेको जनाएको छ । डिन फुड नामको उक्त दुग्ध उत्पादक कम्पनीले दिवालियापन फाइल गरेको छ । ९४

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक

रसियाली प्राध्यापकको झोलामा प्रेमिकाको शवका टुक्रा !

एजेन्सी/ रसियामा इतिहासका एक प्राध्यापक प्रेमिकाको हत्यापछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा पक्राउ परेका छन् । झोलामा प्रेमिकाको हात बोकेर खोलामा फाल्ने क्रममा ६३ वर्षीय प्राध्यापक ओलेग सोकोलभ पक्राउ परेका

अमेरिकाका राष्ट्रपति पूर्व कार्टर अस्पताल भर्ना

वासिङ्टन, सिन्ह्वा /अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ

९५ बर्षीय पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना हुनुभएको छ । उहाँको मस्तिष्कमा भएको दवाव कम गर्न उहाँलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । जर्जियाको घरमा लडेपछि भएको रक्तश्रावका कारण उहाँको

ट्याक्स कागजात संसदमा पुग्नबाट रोक्न ट्रम्पबाट दायर मुद्दा ट्रम्प नियुक्त न्यायाधिसबाटै खारेज

आफ्ना ट्याक्स फाइलका आर्थिक कागजातहरु अमेरिकाको संसदसमक्ष पुग्नबाट रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल भएका छन् । उनले न्युयोर्क राज्यलाई ट्याक्स फाइल कागजात संसदसमक्ष बुझाउनबाट रोक्न अदालतमा मुद्दा दायर गरेका

अस्ट्रेलियाका दुई राज्यमा सङ्कटकाल, ६ सय विद्यालयहरु बन्द

देशको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा “भयावह” खतरा उत्पन्न भएपछि अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन् । आगलागीका कारण ६ सय विद्यालयहरु बन्द गरिएको

१४ पटक सांसद जितेका न्युयोर्कका बरिष्ठ रिपब्लिकन पिटर किङ अब सांसदमा नउठ्ने

१४ कार्यकाल अमेरिकी संसदको प्रतिनिधिसभामा चुनाव जितेका न्युयोर्कका बरिष्ठ रिपब्लिकन राजनीतिज्ञ पिटर किङ अब सांसदमा चुनाव नलड्ने भएका छन् । होमल्याण्ड सेक्युरिटी कमिटिका पूर्वअध्यक्ष समेत रहेका उनले आगामी बर्षको चुनावमा

ट्रेन स्टेशनमा चुरो बेचेर जिविकोपार्जन गर्ने महिलालाई न्युयोर्क प्रहरीको हतकडी (भिडियो)

न्युयोर्कको बु्रकलिनको ट्रेन स्टेशनमा लामो समयदेखि चुरो बेच्दै आएकी एक महिलालाई प्रहरीले हतकडी लगाएको छ । अनलाइनमा ब्यापक शेयर गरिएको एउटा भिडियोमा प्रहरीले ब्रोडवे जंक्सन स्टेशनमा चुरो बेच्ने एक महिलालाई

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, ढल्यो १४ वर्षे शासन

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com