भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ । सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन् । वायु गुणस्तर
भारतकी चर्चित गायिका लता मङ्गेश्करको स्वास्थ्यमा समस्या आएपछि सोमबार उपचारका लागि अस्पताल पु¥याइएको छ । स्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई बिहानै आकस्मिकरूपमा अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताए । लोकप्रिय गायिका ९०
वासिङ्टन, २५ कात्तिक (रासस-एएफपी) ः इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो । इराकमा
खुल्ना, बङ्गलादेश, २५ कात्तिक (रासस-एएफपी) – बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार हुने भेट्रान डे परेडलाई सम्बोधन गर्न न्युयोर्क आइसकेका छन् । अमेरिकी राष्ट्रपतिले भेट्रान डे परेडलाई सम्बोधन गर्न लागेको यो नै पहिलो पटक हो । परेडका
अमेरिकाको मध्यपश्चिम मिजोरी राज्यको कन्सास सहरका मुख्य सडकबाट मार्टिन लुथर किङको नाम हटाइने भएको छ । विशेष निर्वाचनमा किङको नाम हटाउने प्रस्तावमा अत्यधिक मत खसेपछि मार्टिन लुथरको नाम हट्ने भएको हो ।
करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको बुलबुल आँधीका करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै
बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी
सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुस आइतबार सम्पन्न भएको छ । गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राज परम्परा अनुसार हुने कवाजसहितको जुलुस दरबारबाट करिब
केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति
KHASOKHAS