अन्तर्राष्ट्रिय

न्युयोर्क प्रहरीले गाँजाभन्दै समातेको १०६ पाउण्ड अर्कै बनस्पती

न्युयोर्क प्रहरीले गाँजाभन्दै समातेको १०६ पाउण्ड बस्तु अर्कै बनस्पती भएको पुष्टी भएको छ । न्युयोर्क प्रहरीले मंगलबार १०६ पाउण्ड गाँजा समातिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको थियो । गाँजा भन्दै

नेपाल भारतीय आतङ्कवादी समूहको अखडा: अमेरिकी प्रतिवेदन (रिपोर्टको पूर्ण पाठ)

आतङ्कवादसम्बन्धी संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्ट्री

नेपाललाई दिइएको आर्थिक सहयोग एक डलर पनि नघटाएको अमेरिकाको स्पष्टीकरण

अमेरिकाले नेपालको लागि आफ्नो आर्थिक सहयोग एक डलर पनि नघटाएको स्पष्ट पारेको छ । परिवार नियोजनका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीको आर्थिक सहयोग विगत तीन वर्षमा एक करोड २०

अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक

अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ डिस्चार्ज

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पतालबाट घर लगिएको छ । सर्भिस इन्स्टीच्यूड अफ मेडिकल साईन्स (सीआईएमएस)मा केही हप्तादेखि उपचार गराइरहनु भएका सरिफलाई डिस्चार्ज गरेर आफ्नै निवास जाती उमरा पठाइएको हो

‘महाराष्ट्रमा भाजपा र शिव सेनाकै सरकार बन्नुपर्छ’

भारतको महाराष्ट्र राज्यमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाले सरकार बनाउने देखिएको छ । निर्वाचनका बेला गठबन्धन गरेका यी दुई दलले सरकारमा पनि भागबण्डा गर्ने अनुमान

सेल्फीमोहले गुरिल्ला संकटमा

मानिसहरू प्रायः सेल्फी लिन निकै उत्सुक हुन्छन् । तर, सेल्फी लिने क्रममा यसबाट हुने नोक्सान भने नजरअन्दाज गर्छन् । मानिसले लिने सेल्फीबाट अफ्रिकाका गुरिल्ला पनि समस्यामा परेका छन् । प्रायजसो चिडियाखाना वा अन्य

थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

थाइल्याण्ड, एएफपी/दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको

भर्जिनिया संसदमा तोडियो रिपब्लिकन पकड, दुबै सदनमा डेमोक्रेटिक बहुमत

मंगलबार भएको निर्वाचनमा भर्जिनियाको संसदका दुबै सदनमा डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको छ । यसअगाडि दुबै सदनमा रिपब्लिकनको बहुमत रहेको थियो । मंगलबारको चुनावमा भर्जिनियाको सिनेटका ४० सिटमध्ये २१ सिटमा डेमोक्रेटिक

राज्यदेखि केन्द्रीय संसदसम्म रिपब्लिकनले जित्दै आएको केन्टकीमा डेमोक्रेटिक गभर्नर

राज्यको संसददेखि केन्द्रीय संसदसम्म रिपब्लिकनले जित्दै आएको केन्टकीमा गभर्नर पदमा डेमोक्रेटिक उम्मेदवारले जित्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रियपात्र मानिने म्याट वेभिन केन्टकीमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com