गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार गराउँदैनन् क्यानबेरा, १५ कात्तिक (रासस-सिन्ह्वा) – हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै
सीएनएनले यसबर्षका टपटेन सीएनएन हिरो छानेको छ । जसमा ४ जना पुरुष र ६ जना महिला रहेका छन् । सीएनएन हिरोमा छानिएका १० जनाले जनही १० हजार डलरका दरले पुरस्कार
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाले ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएपछि ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिक भएको छ । प्रतिनिधिसभामा २३२
पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परी अरु
बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको
इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल-बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ। आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल-कुरैशी नयाँ नेता
वासिङ्टन, १४ कात्तिक (रासस-एएफपी) – विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको
क्यालिफोर्नियामा फैलिएको आगोको तस्वीर स्पेस स्टेशनबाट खिचिएको छ । अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा कार्यरत एण्ड्रयु मोर्गनले बे एरियाको उत्तरी भागमा फैलिएको आगोको तस्वीर खिचेका हुन् । क्यालिफोर्निया अहिले १० वटा आगोको
क्यालिफोर्निया अहिले १० वटा आगोको चपेटामा परिरहेको छ । तीमध्ये तीनवटा आगो इजी फायर, गेटी फायर र किन्केड फायरले क्यालिफोर्नियालाई आक्रान्त पारेको छ । आगोका कारण झण्डै साढे २ करोड
क्यालिफोर्नियाको भिन्तुराबाट सुरु भएको आगो तीब्र गतिमा फैलिदा रोनाल्ड रेगन प्रेसिडेण्टल लाइब्रेरी र संग्राहालय जोखिममा परेका छन् । एकघण्टामा आगो दोब्बर बढेको छ भने मडारिएको खतरनाक हावाका कारण फैलिएको आगो
KHASOKHAS