अन्तर्राष्ट्रिय

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती

तीन महिनाका लागि ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरू सहमत

यूरोपेली संघ (इयू) का २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताउनुभएको छ । इयूले बेलायतको

अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा

अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । जङ्गलमा केही समयदेखि

क्यालिफोर्निया : डढेलाले २३ लाखका घरमा अन्धकार, १ लाख ८० हजारलाई घर छाड्न निर्देशन

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोको कारण झण्डै २० लाख क्यालिफोर्निया बासिन्दाहरु अन्धकारमा बस्नुपर्ने भएको छ भने १ लाख ८० हजारलाई घर छाडेर सुरक्षित स्थलमा जान चेतावनी दिइएको छ । आगोका कारण

सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री बन्न सफल

बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल हुनुभएको छ । नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ कार्यवाहक

न्युयोर्कको क्वीन्समा बास्केटबल खेलिरहेका बालकमाथि गोली प्रहार, घटनास्थलमा मृत्यु

न्युयोर्कको क्वीन्स जमैकामा शनिबार राती बास्केटबल कोर्टमा १४ बर्षका बालकमाथि गोली प्रहार भएको छ । बालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । क्वीन्स पब्लिक हाउजिङ कम्प्लेक्समा बालकमाथि गोली

टेक्सासमा ७५० सहभागी पार्टीमा गोली चल्यो, २ को मृत्यु, १४ घाइते

टेक्सासको ग्रिनभिलमा शनिबार राती बन्दुकधारीको आक्रमणमा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घटना डलास नजिकै भएको जनाइएको छ । सयौं जना जम्मा भएको एउटा

क्यालिफोर्नियाबाट ५० हजार विस्थापित, जङ्गलमा लागेको आगो बस्तीसम्म आउन सक्ने !

अमेरिकाको क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको

आतंकवादी नेता बगदादी कायर र कुकुर तस्तै मारिए : ट्रम्प

आतंकवादी नेता अबु बकार अल बगदादी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । आज विहान विशेष सम्बोधन गर्दै ट्रम्पले सिरियामा बगदादी मारिएको औपचारिक घोषणा गरेका हुन् । उनले

सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाउनु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com