अन्तर्राष्ट्रिय

दिल्लीको वायुको गुणस्तर थप नाजुक

नयाँ दिल्ली, ८ कात्तिक (रासस-एएनआई) ः भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ । तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको वेला अदालतले जमानतमा रिहा

जापानमा १८ करोड रुपैयाको हीरा चोरी

जापानी प्रहरीले शुक्रबार १८ करोड रुपैया (१८ लाख अमेरिकी डलर) भन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा

अमेरिकी सरकारका संघीय निकायले न्युयोर्क टाइम्स र वासिंटन पोष्ट नकिन्ने

ट्रम्प प्रशासनले अमेरिकी सरकारका संघीय निकायहरुलाई न्युयोर्क टाइम्स र वासिंटन पोष्टसँगको ग्राहक सदस्यता नविकरण नगर्न आन्तरिक निर्देशन जारी गर्ने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले न्युयोर्क टाइम्स, वासिंटन पोष्ट लगायतका

अमेरिकाकै भूगोलमा झुक्किए ट्रम्प, सिमानामा नपर्ने कोलोराडोमा पर्खाल लगाउने घोषणा !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोलोराडोमा पर्खाल बनाउने बताएका छन् । बुधबार पिट्सबर्गमा बोल्दै ट्रम्पले पर्खालको सन्दर्भमा अस्वभाविक मन्तब्य दिएका छन् । उनले न्यु मेक्सिकोको सिमानामा पर्खाल लगाउने र कोलोराडोमा

“ट्रक भित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ”

लण्डन, ७ कात्तिक (रासस-एएफपी) ः बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ । बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ

बेलायतमा माइनस २५ डिग्री तापक्रम बनाइएको ट्रकको ट्रलीमा भेटिए ३९ शव

बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ । प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको

फेसबुकले गरिबका २० हजार घर बनाउन १ अर्ब डलर खर्चिने

फेसबुकले अमेरिकाको क्यालिफोर्नियामा गरिबका घर बनाउन १ अर्ब डलर खचिर्ने भएको छ । उक्त रकम गरिबहरुका सस्तो घर निर्माण गर्न सहयोग, ऋण र जमिनका लागि खर्चिने फेसबुकले जनाएको छ ।

गरिबका घर बनाउँदैमा व्यस्त पूर्व अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना

सोमबार राती आफ्नै घरमा लडेपछि पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ । जर्जियाको आफ्नै घरमा लडेका कार्टरको हड्डी टुटेको जनाइएको छ । यसै महिना ९५ बर्षमा पाइला

क्यानडामा प्रधानमन्त्री ट्रुडाे विजयी, तर बहुमत गुमाए

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com