अन्तर्राष्ट्रिय

पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार

पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार स्टकहोम, २३ असोज (रासस-एपी) – सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई

अर्थतन्त्रलाई सखाप पारिदिने अमेरिकी राष्ट्रपति ट्रम्पकाे चेतावनी

एजेन्सी,/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन् । ट्रम्पले उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने निर्णयबाट टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका

ट्रम्पविरूद्ध फेरि अर्काे उजुरी !

एजेन्सी/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन संवादका अर्का एकजना जानकारले पनि उजुरी गरेका छन् । उजुरीकर्ताका वकिलका अनुसार यी दोस्रा उजुरीकर्तासँग उक्त फोनवार्ताको प्रत्यक्ष जानकारी

स्वीडेनका राजाले राजदरबारबाट निकाले नातिनातिना

स्वीडेनका राजाले आफ्ना पाँचजना नातिनातिनालाई राजदरबारबाट निकालिदिएका छन्। राजा कार्ल १६ औँ गुस्ताफले गरेको निर्णयको अर्थ ती बालबालिकासँग अब रोयल हाइनेसको पद रहने छैन र उनीहरूले आधिकारिक राजकीय जिम्मेवारी निर्वाह

कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई ह्वाइट हाउसले नसघाउने

विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने ह्वाइट हाउसले जनाएको छ। सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ। डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्वीस र क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको

फिनल्याण्डमा फट्यांग्रा पिँधेर पाउरोटी उत्पादन,खानेहरुको तछाडमछाड !

एजेन्सी / हामी अलिकती मात्र ढुँसी परेको पाउरोटी किन्न पनि हिचकिचाउछौं । तर फिनल्याण्डमा भने फट्यांग्रा पिठोबाट तयार गरिने पाउरोटी किन्नका लागि मानिसहरुको तछाडमछाड हुने गर्दछ । फिनल्याण्डको एक खाद्य कम्पनी

साउदी अरेबियाका होटलमा अविवाहिता विदेशी महिलाले पनि कोठा लिन सक्ने

साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका

सरप्राइज दिन ४ हजारमाइल यात्रा गरेका ज्वाईलाई अमेरिकामा ससुराले हाने झुक्किएर गोली

अमेरिकाको फ्लोरिडा गल्फ ब्रिजमा ६१ बर्षका रिचर्ड डेनिसले झुक्किएर आफ्नै ज्वाईलाई गोली हानेको प्रहरीले खुलासा गरेको छ । नर्बेबाट उनका ज्वाई ३७ बर्षका क्रिस्टोफर बर्गन ससुरालाई सरप्राइज दिनका लागि खबर

अमेरिकाको कन्सासमा ९ जनामाथि गोली प्रहार, ४ को मृत्यु

अमेरिकाको कन्सासमा गोलीकाण्डको घटना भएको छ । बन्दुकधारीले कम्तीमा ९ जनालाई गोली हानेको जनाइएको छ । घटना आइतवार विहानै भएको हो । एकजना सन्दिग्ध व्यक्तिले बारभित्र प्रवेश गरेर गोली चलाइको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com