अन्तर्राष्ट्रिय

पाहुना आएकै झल्को दिने गरी चिनियाँ विमानको ‘रेकी’

चिनियाँ राष्ट्रपति सी जिन पिङले यही महिनाको अन्तिम साता गर्ने नेपाल भ्रमणको तयारीका लागि चीनबाट आएको विशेष विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रेकी’ गरेको छ। बोइङ विमानको उडान र अवतरणमा आउन

यात्रुकाे झाेलाबाट आँप चाेरेपछि कर्मचारीलाई जेल सजाय

दुबई इन्टरनेशनल एयरपोर्टका एक कर्मचारीलाई आँप चाेरेकाे भन्दै जेल सजायसहित पाँच हजार दिराम जरिवाना गरेकाे छ । उनले दुई वर्षअघि एयरपाेर्टमा काम गर्ने क्रममा यात्रुकाे झाेलाबाट आँप निकालेका थिए ।

दुई दशकदेखि भागेर घना जंगलमा बसेका कैदी पक्राउ

एजेन्सी/चीनको योङ्गशान प्रहरीले १७ वर्षदेखि गुफामा लुक्दै आएका कैदीलाई पक्राउ गरेको छ । उनलाई ड्रोनको सहायताले एक घना जंगलबाट पक्राउ गरेको समाचारमा जनाइएको छ । ६३ वर्षीय भगौडे कैदी सोङ्ग

अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै विश्वकै सबैभन्दा सानो टापु पर्यटकिय स्थलमा परिणत……

एजेन्सी/ विश्वका दुई हजारभन्दा बढी टापुहरुमध्ये अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । जुन विश्वकै सबैभन्दा सानो टापुको रुपमा प्रख्यात छ । वश्वकै सानो जस्ट रुम इनफ नामक

जापानले रोजगारीको कोटा बढाउँदै

जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । श्रम, रोजगार तथा

मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुने

मुम्बई, १४ असोज (रासस-सिन्ह्वा) ः भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ । भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५०

पेरुमा संसदद्वारा राष्ट्रपति निलम्बित

लिमा, एएफपी/ पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गर्नुभएको छ । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गर्नुभएको हो

मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

एएफपी/ भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ ।

राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको

महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा

– विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताउनुभएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com