आफ्नी प्रेमिकालाई पानीभित्रबाट विवाह प्रस्ताव गर्ने क्रममा एक अमेरिकी नागरिकको डुबेर मृत्यु भएको छ । स्टेभेन बिबर र उनकी प्रेमिका केनिसा आन्टोनिया तान्जेनियाको एउटा पानीमुनिको रिसोर्टको एउटा कोठामा बसेका थिए
साउदी राजा सलमानका अंगरक्षकलाई उनकै एक साथीले गोली हानेर हत्या गरिदिएका छन् । आपसी विवादपछि जनरल अब्देल अजिज अल फागमहालाई आफ्नै साथी ममदोह बिन मेसल अल अलीले शनिबार साँझ गोली हानेको
नाइजेरियाको एउटा धार्मिक विद्यालयबाट पाँच सयजनाको उद्धार भएको छ । उत्तरी नाइजेरियाको काडुना राज्यमा सञ्चालित एउटा मुस्लिम विद्यालयबाट उनीहरूको उद्धार गरिएको हो । बन्दीगृहका रूपमा रूपान्तरण गरिएको सो विद्यालयका विद्यार्थीमाथि चरम यातना
एजेन्सी /साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ संयुक्त राज्य अमेरिकाले आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा ‘प्रतिरक्षात्मक स्वरूप’मा
हाङ्झोउ,सिन्ह्वा/ चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा
साना, सिन्ह्वा/ यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ । “सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका लागि स्कटहोममा
बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो पटना, १३ असोज (रासस-एएनआई) – भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको
वासिङ्टन, १२ असोज (रासस-सिन्ह्वा) ः अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले
यहाँस्थित मनास्लु हिमालकाे आरोहण गर्ने क्रममा एक विदेशी आराेहीकाे ज्यान गएकाे छ । मनास्लु चढ्ने क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी रिता डोनेटा ब्लाडेयकाे लेक लागेर मृत्यु भएकाे जनाइएकाे छ ।
एजेन्सी । युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्ट भोल्केरले रजिनामा दिएका छन् । युक्रेनका राष्ट्रपतिसँग फोन संवादको विषयमा अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियाअघि बढाएको
KHASOKHAS