अन्तर्राष्ट्रिय

चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति

न्यूयोर्क, ९ असोज (रासस-सिन्ह्वा) – चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताउनुभएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट

अमेरिकी र युक्रेनाका राष्ट्रपतिबीच भएको टेलिफोन वार्ता सार्वजनिक, ट्रम्प परे अप्ठेराेमा

एजेन्सी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गएको जुलाईमा भएको युक्रेनका राष्ट्रपतिसँग ट्रम्पले गरेकाे टेलिफोन वार्ताको विस्तृत विवरण सार्वजनिक गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा अमेरिकी पूर्व उपराष्ट्रपति जो

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक

‘शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठन आवश्यक’

शरच्चन्द्र भण्डारी/ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय

अमेरिकी राष्ट्रपतिट्रम्पले सोधे : के छ नेपालको खबर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका

अमेरिका र युक्रेनका राष्ट्रपतिबीचको फोनसम्बादको ट्रान्सक्रिप्ट सार्वजनिक (पूर्ण पाठ)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीचको फोनसम्बादको ट्रान्सक्रिप्ट सार्वजनिक गरिएको छ । ह्वाइटहाउसले जुलाई २५ मा भएको फोनसम्बादको ट्रान्सक्रिप्ट सार्वजनिक गरेको हो । पाँच पृष्ठ लामो उक्त

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

८ असोज (रासस-सिन्ह्वा) ः फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गर्नुभएको छ । उहाँले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपतिसँगको फोनवार्ताको ट्रान्सक्रिप्ट सार्वजनिक गर्ने

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्ताको विषयलाई लिएर डेमोक्र्याटहरुले महाअभियोग लगाउन प्रकृया सुरु गरेपछि ट्रम्पले फोनवार्ताकै ट्रान्सक्रिप्ट सार्वजनिक गर्ने घोषणा गरेका छन् । ट्रम्पले असंसोधित र अवर्गिकृत ट्रान्सक्रिप्ट

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउन औपचारिक प्रक्रिया सुरु

अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेकी छन्। डेमक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि “विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर

 भूकम्पमा परी पाकिस्तानमा  मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

एएफपी/ पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com