अन्तर्राष्ट्रिय

अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

वासिङ्टन, एएफपी/ संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट ९विद्युतीय चुरोट० को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले

पाकिस्तानी मेला काठमाडौँमा हुँदै !

पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी भदौ अन्तिम साता काठमाडौँमा आयोजना हुने भएको भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा (सेप्टेम्बर १६ तारिखदेखि २२

अमेरिकाप्रति प्रचण्डलाई यतिधेरै चिडचडाहट किन ?

घटना १ गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना

बेइजिङको वक्तव्यप्रति अमेरिकी चासोः इन्डो–प्यासिफिक मामिलामा नेपाल सरकारसँग जानकारी माग

अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ । ‘हामी (यसबारे) नेपाल सरकारका अधिकारीहरुको स्पष्टीकरणको प्रतिक्षामा छौं,’

सेप्टेम्बर ११ को हमलाका १८ बर्ष : ६० थप मुख्य आक्रमण प्रयास

सेप्टेम्बेर ११ , २००१ । आतंकवादी संगठन अलकायदा सम्बद्ध १९ जनाले अमेरिकाका विभिन्न महत्वपूर्ण भागमा ठोक्काउनका लागि चारवटा विमानहरु अपहरण गरे । तीमध्ये दुईवटा विमानहरु उनीहरुले न्युयोर्क सहरको म्यानहटनमा रहेको

बाढीका कारण नाइजरमा ५७ को मृत्यु

नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बाढीले अरू एक लाख ३० हजार जना घाइते भएका छन् । यो तथ्याङ्क जुन

वर्ल्ड ट्रेड सेन्टर हमलामा बाँचेका नेपाली भन्छन् – ‘जीवन संयोगको दस्तावेज रहेछ’

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो

‘मान्छेको हुलमा म भूईमा पछारिएँ, मलाई कैयनले कुल्चिए’ : सन्दर्भ ११ सेप्टेम्बर

म त्यतीबेला ट्वीन टावर नजिकैको एउटा भारतीय रेष्टुरेन्टमा काम गर्थें । त्यो रेष्टुरेन्ट टावर भन्दा दुई ब्लक पर थियो । सधैजस्तो ११ सेप्टेम्बरको दिनमा पनि म छोरालाई स्कुल पठाएर घरबाट

सन्दर्भ ११ सेप्टेम्बर : ‘७३ सहकर्मीले ज्यान गुमाए, म यसरी बाँचें’

म त्यतीबेला जुम्ल्याहा भवनको १०६ र १०७ औं तलामा काम गर्थें । त्यहाँ रहेको विन्डोज अन द वल्र्ड रेष्टुरेन्टमा थियो मेरो जागिर । म सधै विहान ६ बजेदेखि नै काममा

अबेरसम्म सुत्नाले यसरी बाँचेका थिए सेप्टेम्बर ११ को हमलामा सेडाई

मेरो आफ्नै घर वल्र्डट्रेड सेन्टर नजिकै रहेपनि कार्यालय भने वल्र्डट्रेड सेन्टरकै तलपट्टीको घरमा थियो । घरबाट त्यहा पुग्न झण्डै आठ मिनेट लाग्थ्यो । त्यतीबेला म ट्रेन चढेरै मेरो ल फर्मको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com