प्रतिघण्टा १८५ माइलको गतिमा डोरियन आँधी अमेरिका प्रवेश गरेको छ । आइतबार बिहान बहामस छिरेको उक्त आँधीका कारण पहिरो गएको जनाइएको छ । आँधी खतराका हिसाबले अधिक खतरनाक अर्थात् पाँचौं
अमेरिकी विमानस्थलमा यातायात सुरक्षा प्रशासन टीएसएका अधिकारीहरुले चेकजाँचका क्रममा यात्रुहरुलाई दुब्र्यबहार गरेमा अदालतमा मुद्दा दायर गर्न पाइने भएको छ । खासगरी अमेरिकाबाट विमान चढ्ने बेलामा टीएसएका अधिकारीहरुले ह्याण्डक्यारी र यात्रुहरुको
होन्डुरस,एएफपी/ मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या
ह्युस्टन, सिन्ह्वा /अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् । देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा
विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ ।
सेप्टेम्बर १४ मा २३ हजार किलोमिटर प्रतिघण्टाको गतिमा बुर्ज खलिफा जत्तिकै आकारको एउटा छुद्रग्रह पृथ्वीनजिक भएर गुज्रने भएको छ । २००० क्वु डब्ल्यु सेभेन नामको उक्त छुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा
अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने कम्तीमा २१ जना घाइते भएका छन् । बन्दुकधारीले पश्चीम टेक्सासमा गोली चलाएको जनाइएको छ । घाइतेहरुमध्ये १३ जनाको ओडेसाको मेडिकल
चीनसँगको व्यापार युद्ध चर्किंदै जाँदा अमेरिकाले थप चिनियाँ सामानमाथि भन्सार बढाउने भएको छ । अमेरिकाले दोस्रो चरणमा अर्बौ अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि १५ प्रतिशत भन्सार थप गर्न लागेको हो
अमेरिकाको फ्लोरिडा राज्यको पूर्वीय भागमा सोमबार भयानक डोरियन आँधी आउने चेतावनी दिइएको छ । शुक्रबार उक्त आँधीको गति अचानक बढेर १४० माइल प्रतिघण्टा पुगेको छ भने १५० माइल प्रतिघण्टा पुग्ने
टोकियो, १३ भदौ (रासस-एएफपी) – जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले
KHASOKHAS