अन्तर्राष्ट्रिय

अस्ट्रेलियाली चर्चमा १३ बर्षीया बालकमाथि यौन शोषण भएको पुष्टी

एजेन्सी / अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

लस एन्जलस, ४ भदौ (रासस-एएफपी) – हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी

अमेरिकी प्रतिबन्धप्रति हुवावेको आपत्ति

बेइजिङ, एएफपी/ चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको

टोनी हेगनको नाममा पार्क निर्माण हुने

हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर

फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु

मनिला, ३ भदौ (रासस-सिन्ह्वा) – फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको

समुन्द्र किनाराबाट १४ बोतल बालुवा चोर्नेहरु ६ बर्ष जेलको सामना गर्दै

इटालियन आइल्याण्डबाट सेतो बालुवा चोर्ने एक जोडीले ३३ सय डलर जरिवाना र ६ बर्षसम्म जेल सजायको सामना गर्नसक्ने भएका छन् । पर्यटकका रुपमा घुम्न आएका एक जोडीले समुन्द्र किनाराबाट १४

पुरुषजस्तै अर्धनग्न हिड्न पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा

अमेरिकाको न्यु ह्याम्पशायरका तीनजना महिलाहरुले सार्वजनिक स्थलमा शरिरको माथिल्लो भाग नांगै पुरुषले जस्तै छोप्न नपर्ने गरी नांगै हिड्न पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पुरुषले शरिरको

तेल ट्याङ्कर विस्फोट,२० व्यक्तिको मृत्यु

२ भदौं (रासस -एएनआइ ) ः पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी

अमेरिकन अर्थशास्त्रीको सर्वेक्षण नतिजा : सन् २०२१ मा अमेरिकामा ठूलो आर्थिक मन्दी निम्तिने

वासिङ्टन, एपी/ संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी व्यावसायिक अर्थशास्त्री

एशिया प्रशान्तका हवाई महानिर्देशकको सम्मेलन काठमाडौँमा

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com