अन्तर्राष्ट्रिय

‘म ट्रम्पलाई जेलभित्र देख्न चाहन्छु’ – पेलोसी

अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जेलभित्र रहेको आफूले हेर्न चाहेको बताएकी छिन् । सिनियर डेमोक्र्याटहरुसँग कुरा गर्दै उनले ट्रम्पबिरुद्ध महाअभियोग होइन, जेलमा हाल्ने कदम आवश्यक रहेको

अष्ट्रेलियामा बन्दुकधारीको आक्रमण, ४ को मृत्यु

नर्थ अष्ट्रेलियाको डार्विनमा बन्दुकधारीको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुशार मंगलबार साँझ पौने ७ बजेको घटनाको झण्डै एक घण्टापछि संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा, महारानीबाट स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई बेलायतकी महारानीबाट दरबारमा स्वागत गरिएको छ । ट्रम्पको तीनदिने बेलायत भ्रमणको पहिलो दिन महारानीसँग नीजि भोजनको निम्ता दिइएको थियो । स्वागत

नेमारले अस्वीकार गरे बलात्कारको आरोप

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्। प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा

अमेरिकाको भर्जिनियामा गोली चलाईदा १२ को मृत्यु, गोली चलाउने व्यक्ति असन्तुष्ट कर्मचारी

अमेरिकाको भर्जिनिया बिच सिटी भवनमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । बन्दुकधारी एकजना असन्तुष्ट कर्मचारी रहेको खुलासा भएको छ

नासो का अध्यक्ष गोपाल विश्वकर्मा अमेरिकामा सम्मानित

नासो कम्युनिटी अमेरिकाका अध्यक्ष गोपाल बिश्वकर्मा ज्युलाई मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले सम्मान गरेको छ । एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो

टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु

ब्रिटेनमा, प्रधानमन्त्री टरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ। स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा सहभागी हुन चाहने

सामुहिक बलात्कारमा परेकी महिलाले १७ वर्षपछि पाइन् न्याय

सन् २००२ मा १९ वर्षे पाँच महिनाकी गर्भवती बिल्किस बानो पूर्वी गुजरातस्थित रान्धिकापुर गाउँमा रहेको आफ्नो घरबाट भागिन् ।  उनको गाउँमा साम्प्रदायिक दंगा सुरु भएको थियो त्यसकारण ज्यान जोगाउन उनी

बेलायती राज परिवारलाई सोसल मिडिया म्यानेजरको खाँचो, तलब ४२ लाख बढी

बेलायती महारानी एलिजाबेथ द्वीतीयलाई सोसल मिडिया म्यानेजरको आवश्यकता परेको छ । जागिरका लागि राजपरिवारको तर्फबाट जब लिस्टिङ वेबसाइटमा विज्ञापन दिइएको छ । जब लिस्टिङ वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरले महारानीको

अष्ट्रेलियाको वुलवर्थमा बुधबार लाग्दैछ ठूलो सेल, ५० प्रतिशतसम्म छुट

अष्ट्रेलिया स्थित सुपरमार्केटमा ठूलो सेल लाग्ने भएको छ । मे २२ अर्थात भोली बुधबार वुलवर्थमा सेल लाग्ने भएको हो । उक्त सेलमा खानेकुरा, सरसफाईसंग सम्बन्धित सामानहरु आदिमा ५० प्रतिशतसम्म छुट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com