अष्ट्रेलिया एयरपोर्ट चेकिङ्गमा एक भारतीयको मोबाइलमा बच्चालाई शारीरिक यातना दिएको भिडियो भेटिएपछि उनलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ । अष्ट्रेलियाको पर्थ एयरपोर्टमा ती भारतीयको मोबाइलमा उक्त भिडियो भेटिएको हो ।
अमेरिकी वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग हिलारी क्लिंटन हार्दा पूर्व राष्ट्रपति बराक ओबामा अत्यधिक दुःखी र बेचैन भएको अर्को हप्ता सार्वजनिक हुने एक किताबको नयाँ अध्यायमा बताइएको छ । न्यूयोर्क टाइम्सका
न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आफूसँगै बस्दै आएका प्रेमीसँग विवाह गर्ने टुंगो लगाएकी छन् । प्रधानमन्त्री कार्यालयले त्यसको पुष्टि गरेको छ । उनले एउटा कार्यक्रममा आफ्नो बाँयाँ हातको औंलामा औँठी लगाएको
दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दीएको छ । जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९.३८ बजे ५२ वर्षिय
‘इन्डियाज मस्ट वान्टेड’ केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा
बेलायतका रक्षा मन्त्री गाविन विलियमसन बर्खास्त भएका छन् । राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को गोप्य जानकारी चुहावट गरेकोमा आरोपमा उनी बर्खास्त भएका हुन् । उनी सन् २०१७ देखि बेलायतको रक्षा
अष्ट्रेलियाको पीआर भिसाको लागि इन्भिटेसनमा कमी आएको छ । पीआर भिसाको रुपमा लिइने सबक्लास १८९ भिसाको लागि अप्रिल महिनामा १ सय मात्र इन्भिटेसन सार्वजनिक भएको छ । त्यस्तै, स्किल्ड रिजनल
अष्ट्रेलियामा पार्टनर भिसाको लागि एप्लाई गरेका व्यक्तिको पार्टनरले इमिग्रेसनमा ब्रेकअप भयो भनिदिएपछि उनको भिसा एप्लिकेसन रद्द भएको छ । अष्ट्रेलियाका ती व्यक्ति र उनको पार्टनरले विवाह गरेका थिएनन् । पार्टनरको
भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ । बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट
संयुक्तराज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुबै मुलुकबीच व्यापार वार्ता बेइजिङमा बुधबार पुनः शुरु भएको छ । व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार
KHASOKHAS