Ratopati सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी
दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ जहाँ आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेको भारतीय मिडिया आजतकले बताएको छ । ती अबोध बालकको गल्ती
इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप
जापानले विशिष्ट कौशल भिसा प्रणाली लागू गर्ने भएको छ जसले ३ लाख ४० हजार भन्दा बढी विदेशी नागरिकलाई कानूनी ढङ्गले काम गर्ने र बस्ने अनुमति दिन्छ । यस्तो खालको भिसाले
अष्ट्रेलियाको अन्तराष्ट्रिय विमानस्थलमा रहेको अद्यागमन कार्यलयहरुमा रहेको कम्प्युटर प्रणालीमा समस्या देखिएको छ । कम्प्युटर प्रणालीमा देखिएको समस्याका कारण सोमवार विहानैदेखि अद्यागमनको काममा ढिलाइ भैरहेको छ । ई–पासपोर्ट र यात्रुहरुको अनुहार
भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आईतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले
अष्ट्रेलिया सरकारले जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना अघि सारेको छ । अष्ट्रेलियाका स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्याइरहेको भन्दै अष्ट्रेलियाको सरकारले २० लाख जंगली बिरालोलाई मार्ने योजना
अष्ट्रेलियाको फेडरल र भिक्टोरिया प्रहरीले शुक्रवार मेलबर्नबाट दुई संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छन् । नर्थ मेलबर्नमा अवस्थित एक चर्च क्षेत्रबाट ती व्यक्तिहरुलाई शुक्रवार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपालीहरुका लागि क्यानडा प्रमुख गन्तव्यका रुपमा रहेको मुलुक हो । हरेक वर्ष सयौंको संख्यामा नेपालीहरु क्यानडा पुग्ने गर्छन् । त्यहाँ पुग्नेवित्तिकै नेपालीहरुका लागि प्रमुख प्राथमिकता भनेको स्थायी बसोबास अनुमति पत्र
श्रीलङ्कामा इस्टर पर्वका दिन गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्। राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक जहरान हाशिम मारिएको सिरिसेनाले बताए। उनका
KHASOKHAS