अन्तर्राष्ट्रिय

यहाँ हरेक तीन मिनेटमा आउँछ भूकम्प, ९ वर्षमा २० लाख झट्का

दक्षिणी क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प आउने एक रिपोर्टले दाबी गरेको छ । यो कुरा क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी र युनिभर्सिटी अफ क्यालिफोर्निया (स्यान डियागो) को अध्ययनमा सार्वजनिक भएको हो

नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा जोडियो

नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटार

धर्म प्रचारमा संलग्न दुई जापानीलाई देश निकाला

गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ। गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ। उनीहरू विद्यार्थी भिसामा नेपाल बस्दै आएका

श्रीलंकाका चर्च र होटलमा भएको बम हमलामा मृत्यु हुनेको संख्या  २ सय ९०

श्रीलंकाका चर्च र होटलमा भएको आत्मघाती हमलामा मृत्यु हुनेको संख्या  २ सय ९० पुगेको छ । आक्रमणमा ५ सय भन्दा बढी घाइते भएका छन् । घ घटनामा संलग्न भएको आशंकामा

श्रीलंका बिष्फोटमा कैयन अमेरिकन मारिएको अमेरिकी विदेशमन्त्रीबाट जानकारी, संख्याबारे मौन

श्रीलंकाका चर्च र होटलमा भएको आत्मघाती हमलामा कैयन अमेरिकनको समेत मृत्यु भएको अमेरिकी विदेशमन्त्री माइक पम्पिओले वक्तब्य मार्फत जनाएका छन् । तर उनले कतिजना अमेरिकनहरु मारिएको भन्नेबारे केही बताएका छैनन्

श्रीलंकामा भएको बिष्फोटमा २ सयको मृत्यु, ४५० घाइते, अमेरिकन सहित १४ विदेशीको मृत्यु

श्रीलंकाका चर्च र होटलमा भएको आत्मघाती हमलामा मृत्यु हुनेको संख्या कम्तीमा २ सय पुगेको छ । आक्रमणमा कम्तीमा चारसय ५० जना घाइते भएका छन् । घटनामा कैयन अमेरिकनको समेत मृत्यु

मेक्सिकोमा १३ जनाको हत्या, बस दुर्घटनामा ११ जनाको मृत्यु

मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको एक पार्टीमा अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालक सहित १३ जनाको मृत्यु भएको छ । सार्वजनिक सुरक्षा निकायले पारिवारिक पुनर्मिलनको पार्टी चलिरहेको समयमा ‘एल बेकी’

अमेरिकामा आँधी, चार जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु

यस्ता भए ‘स्याउजत्रो आकार’मा जन्मिएका जापानी बच्चा [ भिडियो ]

जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकको अहिले १३ गुणा तौल बढेको छ । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए ।

टोकियो ओलम्पिकको टिकट खरिदका लागि आवेदन खुल्दै

जापानमा टोकियो २०२० ओलम्पिक र प्यारालिम्पिक खेल टिकट खरिदका लागि मे ९ बाट आवेदन खुला गरिने संचालक समितिले बताएको छ । मे ९ देखि २८ सम्म लट्री सिष्टमको माध्यमबाट आवेदन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com