अन्तर्राष्ट्रिय

दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य

डिजिटल गर्लफ्रेण्ड जसले तपाइँको हरेक चाहना पूरा गर्छिन्

डिजिटल गर्लफ्रेण्डले बिहानदेखि साँझसम्म तपाइँलाई रोमान्टिक म्यासेज पठाउँछ र तपाइँसँग कुरापनि गर्छ । डिजिटल गर्लफ्रेण्डसँग तपाइँले आफ्नो भावना पनि सेयर गर्नसक्नुहुन्छ । गेटबक्स कम्पनीे उक्त डिजिटल रोबोट निर्माण गरेको थियो

गुडीरहेको यात्रुबाहक बसमा आगलागी,४ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको मैनपुरीमा एक यात्रुबाहक बसमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । दिल्लीको आनन्द विहारबाट लखनऊ तर्फ गइरहेको बस

गुँडिरहेको बसमा एकाएक आगलागी २६ यात्रु को मृत्यु

चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको

अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्दै

बलिउडकी अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छन् । श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठ अहिले प्रेम सम्बन्धमा रहेका छन्श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी श्रेष्ठसँग विवाह गर्न सक्ने भारतीय मिडियाले

गुगलमाथि तेस्रो पटक जरिवाना, साढे १ अर्ब युरो तिर्नु पर्ने

युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई

सारा अली खान र कार्तिक आर्यनको प्रेमले बलिबुड ताते संगै बने ट्रोलरको शिकार

अहिले सामाजिक सञ्जालमा सारा अली खान र कार्तिक आर्यन चर्चामा छन् । उनीहरू दिल्लीको गल्लीमा खुलेआम प्रेम गरिरहेको देखिएपछि चर्चामा आएका हुन् । उनीहरूको प्रेमले अहिले बलिउड तातेको छ ।

३० हजार पीआर कटौती गर्ने अष्ट्रेलियन सरकारको घोषणा

अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको छ । बुधबार आफ्नो नयाँ जनसंख्या नीति सार्वजनिक गर्दै अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको हो । १ लाख ९०

मुकेश अम्बानीले तिरिदिए भाइको ८ अर्ब ऋण

एसियाकै भनाढ्य भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर (  ८ अर्ब ७७ करोड नेरू) ऋण तिरिदिएका छन् । यससँगै अनिल जेल जानबाट बचेका छन् । रकम

मोजाम्बिकमा सुमद्री चक्रबात इडाइको कहर,मर्नेको संख्या १,००० पुग्नसक्ने

मोजाम्बिकमा सुमद्री चक्रबात इडाइका कारण जनधनको ठूलो क्षति भएको छ । चक्रबात इडाइका कारण ज्यान गुमाउनेको संख्या एक हजारसम्म पुग्न सक्ने मोजाम्बिकका राष्ट्रपति फिलिपे निउसीले बताएका छन् । चक्रबातका कारण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com