छानबिन समितिले अष्ट्रेलियाको इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा अलपत्र विद्यार्थीको विवरण नदिने कन्सल्टेन्सीलाई कारबाही सिफारिस गरेको छ । दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताहरूले शिक्षा मन्त्रालयद्वारा
बुधबार कैयन प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम एकाउन्टहरु बन्द भएका छन् । कतिपय प्रयोगकर्ताले एकाउन्ट लगइन नै गर्न सकेनन् भने कतिपयले फेसबुकमा स्टाटस, फोटो वा समाचारहरु शेयर गर्न पाएनन् । फेसबुकले
अमेरिकी विदेशमन्त्रालयले आज नेपालबारे ३५ पृष्ठ लामो मानवअधिकार सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विश्वब्यापी मानवअधिकारबारेको उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् । जसमा नेपालबारे ३५ पृष्ठ
युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत
अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम
अष्ट्रेलियाको दक्ष पेशाको नयाँ सूचीमा पेशाहरु थपिएका छन् । अष्ट्रेलियाको पीआर पाउनको निम्ति दक्ष पेशाको सूचीमा नोमिनेट हुनुपर्छ । अष्ट्रेलिया अहिले त्यही स्किल्ड अकुपेसन लिस्ट अर्थात दक्ष पेशाको सूचीलाई बढाएको
युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै एथ्लेटिको मड्रिडलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएपछि रियो फर्डिनान्डले क्रिष्टियानो रोनाल्डोलाई ‘लिभिङ्ग फुटबल गड’ अर्थात फुटबलको जीवित भगवान भनेका छन् । पहिलो लेगमा २–०
न्युयोर्कमा सरकारी अधिकारीहरुले ७७ मिलियन डलर बराबरको लागुऔषध कोकिन बरामद गरेका छन् । अधिकारीहरुले ३२ सय पाउण्ड कोकिन बरामद गरेको र यो २५ बर्ष यताकै ठूलो बरामद भएको जनाएका छन्
इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न वायुसेवा कम्पनीहरूले बोइङ ७३७ म्याक्स ८ जेटलाई उडानबाट हटाएका छन्। आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको
पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामाग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससँग समझदारी
KHASOKHAS