संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको छ । दुई मुलुकबीचको
उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै हुनुहुन्छ । उहाँको सुरक्षार्थ
अष्ट्रेलिया जानुको प्रमुख उद्देश्य गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो ।
बंग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइेको छ। राजधानी ढाकाबाट दुबैइतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखरवार्ताका लागि उत्तर कोरियाली नेता किम जङ अन ट्रेनमार्फत भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । किम झण्डै तीनदिन लगाएर ४ हजार किलोमिटर परको भियतनामको राजधानी
आगामी राष्ट्रपतिको चुनावका लागि उम्मेदवारीको घोषणा गरेका बर्नी स्याण्डर्सलाई अपार समर्थन प्राप्त भइरहेको छ । भर्मोन्टका सिनेटर स्याण्डर्स यस अगाडिको राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्राइमरीमा हिलारी क्लिन्टनसँग पराजित भएका छन् ।
पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ । हायाबुसा-२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित संकटकाल खारेजीका लागि प्रतिनिधिसभामा रिजोलुसनमा मतदान हुने भएको छ । प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलासीले संसद सदस्यहरुलाई रिजोलुसन पारित गर्न अनुरोध गर्दै पत्राचार गरेकी छिन् ।
आम नरसंहारको योजना बनाएको योजनामा अमेरिकी सेनाका लेफ्टिनेन्टलाई हातहतियार र लागुऔषतको अभियोगमा पक्राउ गरिएको छ । मेरिल्याण्ड सिल्भर स्प्रींगका ४९ बर्षीय क्रिस्टोफर पल हसन अमेरिकी कोस्ट गार्डमा लेफ्टिनेन्ट रहेका थिए
पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मंगलबार राति भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे । राजकुमार सलमान
KHASOKHAS