अष्ट्रेलियाको भिसा बिना नै एक भारतीय अष्ट्रेलियामा १८ वर्ष बसेका छन् । भारतका ५९ वर्षीय अवतार सिंह सन् २००० नोभेम्बरमा अष्ट्रेलिया आएका थिए । उनी भिजिट भिसामा अष्ट्रेलिया आएका हुन्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्। मायामीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पले मदुरोलाई साथ दिनेहरुमाथि
अमेरिकाका १६ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको संकटकालबिरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । सोमबार साँझ नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियामा मुद्दा दायर गरिएको हो । १६ राज्यको नेतृत्व गर्दै
काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ।अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई
भारतको कश्मीरमा भारतीय सीआरपीएफमाथि भएको आतंककारी हमलापछि भारतमा टी–सिरिज म्यूजिक कम्पनीले पाकिस्तानी गायक राहत फतेह अली खान र आतिफ अस्लमका गीतहरु हटाएको छ । महाराष्ट्र नवनिर्माण सेनाले पुलवामा आतंककारी हमलापछि
अष्ट्रेलियामा उपचार महँगो भएपछि एक अष्ट्रेलियन भारत गएर उपचार गराएका छन् । गोलकोस्टमा बस्ने निल म्याकलिनको दाँतमा समस्या थियो । दाँत किरा लागेको उपचार, दाँत भर्ने, नयाँ दाँत राख्ने आदि
भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ। काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु
बलिउड नायक अक्षय कुमारले पछिल्ला केही बर्षयता खेलेका चलचित्रलाई हेर्ने हो भने, उनी राष्ट्रियता बोकेका कथामा बढी केन्द्रित छन् । उनै, अक्षय कुमार भारतमा विभिन्न समयमा च्यारेटी गर्न पनि अगाडि
कश्मिर घटनापछि आलोचित बनिरहेको पाकिस्तान भ्रमणका लागि साउदी राजकुमार आईपुगेका छन् ।साउदी राजकुमार मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि पाकिस्तान आईपुगेका हुन् । उनलाई प्रधानमन्त्री इमरान खान स्वंयमले लिन गएका
अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेस बैंकले आफ्नै क्रिप्टोकरेन्सी सुरुवात गर्ने भएको छ । जेपीएम क्वाइन नाम दिइएको उक्त क्रिप्टोकरेन्सी बिटक्वाइन वा अन्य क्रिप्टोकरेन्सीजस्तो ब्यापार भने नहुने जनाइएको छ
KHASOKHAS