अमेरिकी राष्ट्रपति पदका डेमोक्रयाट्स उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई बिभाजित गर्न खोजिरहेको बताउनु भएको छ । वासिङटन डी सी मा झण्डै ७५ हजार जना उपस्थित चुनावी कार्यक्रममा
अमेरिकी राष्ट्रपति जो बाइडेनले अग्रिम मतदान गर्नुभएको छ। सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै बाइडेनले अग्रिम मतदान गर्नुभएको हो । अग्रिम मतदानको कारण के हो उहाँले
अमेरिकाका पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताउनु भएको छ । जर्जिया राज्यमा भएको कार्यक्रममा ट्रम्पले भन्नुभयो : अमेरिका गलत दिशामा गइरहेको छ, र
थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’ सुरु भएको छ । यात्रुहरूलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले यो प्रणाली सुरु गरेको हो । आफ्ना छ वटा
पूर्व राष्ट्रपति बराक ओबामाले राजनीतिक लाभका लागि समस्या झनै बढाउने राष्ट्रपति अमेरिकालाई आवश्यक नरहेको बताउनु भएको छ । फिलाडेल्फियामा भएको एक चुनावी अभियानको क्रममा उहाँले भन्नुभयो:हामीलाई यस्तो राष्ट्रपति चाहिंदैन, जसले
अमेरिकाको फिलाडेल्फिया जिल्ला न्यायधिबक्ता अटर्नीको कार्यालयले इलोन मस्क र उनको राजनीतिक एक्शन समितिलाई स्विङ्ग राज्यका दर्ता भएका मतदाताहरुलाई १ मिलियन डलर पुरस्कार दिनबाट रोक्न मुद्दा दायर गरेको छ। यो मुद्दामा
अमेरिकाको फ्लोरिडाकी एक महिलालाई दोस्रो डिग्री हत्या अभियोगमा दोषी ठहर गरिएको छ । उनीमाथि २०२० मा आफ्ना प्रेमीलाई सूटकेसमा थुनेर मारेको आरोप छ । ४७ वर्षकी साराह बुनले प्रेमी ४२
उपराष्ट्रपति कमला ह्यारिसले आफनो चुनावी फिलाडेल्फियामा केन्द्रीत गर्नुभएको छ । निर्वाचन दिनभन्दा नौ दिन अघि पेन्सिल्भेनियाको यो ठुलो सहरलाई प्राथमिकता दिनुले उपराष्ट्रपतिका लागि यसको महत्वलाई दर्शाएको छ । ह्यारिसको चुनावी
अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिंदै गर्दा इजरायल भने डोनाल्ड ट्रम्पको पक्षमा देखिन थालेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गर्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गर्न थालेका छन ।
इरानका सर्वोच्च नेता आयतोल्ला अली खमेनीले इजरायली हमलाको तत्काल इरानले जवाफ नदिने बताउनु भएको छ । उहाँले यस हमलालाई कम महत्व भने इरानले नदिने बताउनु भएको हो । इरानले युद्धको
KHASOKHAS