अन्तर्राष्ट्रिय

संसदीय वार्ताकारबीच सहमति, अमेरिकी सरकार शटडाउन नहुने संकेत

अमेरिकी सरकार पुन शटडाउन हुन नदिन संसदीय वार्ताकारहरुबीच सहमति कायम भइसकेको जनाइएको छ । तर कस्तो सहमति कायम भएको भन्नेबारे केही बताइएको छैन । डेमोक्र्याट्स र रिपब्लिकनहरुका ४ जना उच्च

शुक्रबारदेखि पुन अमेरिकी सरकार शटडाउनको खतरा

अहिलेसम्म कुनै सहमति कायम हुन नसक्दा शुक्रबाररातीदेखि पुन अमेरिकी सरकार शटडाउन हुने खतरा देखिएको छ । अमेरिकी सरकार शटडाउन भएमा पुन लाखौं संघीय कर्मचारीहरु वेतलवी हुनेछन्, सरकारका कैयन निकायहरुका कामकाज

विदेशी कामदार ल्याउने विषयमा जापानी शहरहरु अन्योलमा

जापानमा आगामी अप्रिलदेखि विदेशी कामदारको संख्यामा थप गर्ने योजनामा छ । उद्योगहरुमा कामदारको चरम अभाव हुन थालेको यससँग जुझ्न जापान सरकारले विदेशी कामदारलाई जापान आउने बाटो खुला गरेको हो ।

एयरपोर्टका सुरक्षाकर्मीलाई छक्याउँदै भियतनामी युवतीले गरिन भिसा बिनै जापान प्रवेश

जापान प्रवेशका लागि आवश्यक पर्ने भिसा बिना नै जापान आएकी एक युवती सुरक्षाकर्मीलाई झुक्काएर जापान प्रवेश गरेको खबर छ । फुजी टेलिभिजनमा प्रसारित समाचार अनुसार २२ बर्षिय ति भियतनामी युवती

प्रसाद खाएपछि ४० विद्यार्थी बिरामी

भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले यो आर्थिक वर्षको लागि बन्द गर्यो दक्ष भिसाको नोमिनेशन

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले यो चालु आर्थिक वर्ष अर्थात २०१८ / १९ को लागि स्टेट नोमिनेशन प्रोग्राम बन्द गरेको छ । उच्च दक्ष व्यक्तिहरुको लागि क्विन्सल्याण्ड राज्यले स्किल्ड नोमिनेटेड (१९०) प्रोग्राम

सेलमा किनेको काँचको औंठी वास्तवमा हिराको औंठी रहेको थाहा भएपछि ….

३० वर्षअगाडि एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यति बेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्नेछिन् भन्ने उनलाई थाहा थिएन । वास्तवमा डेब्रा नामकी ती महिलाले एक

पाँच वर्षे छोरीले चकचक गरेर टिभी हेर्न दिइनन्, आमाले मैनबत्तीले २० ठाउँमा पोलिदिइन्

भनिन्छ आमा बुवाले सन्तानलाई कहिले क्षती पुर्याउन सक्दैनन् । बच्चाहरुको आमा–बुवासँग भावनात्मक सम्बन्ध हुने पनि बताइन्छ । तर सबैमा यो लागू नहुने घटना सार्वजनिक भएको छ । भारतको जयपुरस्थित एउटी

हिमपातका कारण वासिंटनमा संकटकालको घोषणा

अमेरिकाको वासिंटन राज्य हिमपातको चपेटामा परेपछि त्यहाँका गभर्नरले राज्यमा संकटकालको घोषणा गरेका छन् । गभर्नर जय इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका हुन् । राज्यमा रहेका सबैजना सुरक्षित रहनुपर्ने र हिमपातमा

जापानमा एक हप्ताभित्र ३, एक महिनाको अवधीमा ४ जना नेपालीको इहलिला समाप्त

जापानमा पछिल्लो एक हप्ताको समयभित्रमात्रै ३ नेपालीहरुले ज्यान गुमाएका छन् । गत सोमवार साईतामा केनमा सडक दुर्घटनामा परि म्याग्दी जिल्ला घर भई साइतामामै बस्दै आएका माईकल गौचनको मृत्यु भएको थियो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com