अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा १२ वर्ष र १४ वर्षको उमेरमा आमा बुवा बनेका बालबालिका सौतेनी दाजु बहिनी !

अष्ट्रेलियामा १२ वर्ष र १४ वर्षमा आमा बुवा बनेका बालबालिका सौतेनी दाजु बहिनी रहेको खुलासा भएको छ । प्रहरीको अनुसन्धान पछि उनीहरु दाजु बहिनी रहेको कुरा खुलेको हो । अष्ट्रेलियाको

अप्रिल २ देखि गुगल प्लस बन्द हुने

आगामी अप्रिल २ देखि गुगल प्लस बन्द हुने भएको छ । आगामी अगस्तमा बन्द हुने बताइएको गुगल प्लस चारमहिना अगाडि नै अप्रिलमा बन्द हुने भएको छ । गत डिसेम्बरमा गुगलले

अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले गरिन् आफ्नै दाजुसंग विवाह

अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले आफ्नै दाजुसंग विवाह गरेकी छिन् । भिसा प्रक्रिया सबै पूरा भएर भिसा पाएपछि उनीहरु हाल अष्ट्रेलियामा बसोवास गरिरहेका छन् । भारतको पन्जाबको एक

जापानः निःशुल्क खान–बस्नका लागि जेल जान चाहन्छन् ज्येष्ठ नागरिक

जापानमा ज्येष्ठ नागरिकद्वारा गरिने अपराधमा वृद्धि भइरहेको छ । पछिल्लो २० वर्षमा वृद्ध–वृद्धा जेल जाने संख्या निकै बढिरहेको छ । जेलमा स्वतन्त्र भइने र खान–पिनको राम्रो व्यवस्था हुने भएकाले यस्तो

कम्पनीले बाँड्यो पौने ३ अर्ब बोनस, बोरामा पैसा बोकेर घर फर्किए कर्मचारीहरु

आफूले काम गरिरहेको कम्पनीले जब प्रशस्तै मुनाफा कमाउँदछ अनि कर्मचारीलाई ठूलो रकम बोनस दिन्छ भने को कर्मचारी खुसी नहोला ?चीनमा हालै एउटा कम्पनीले आफ्ना कर्मचारीलाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको

जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल

रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले

थाइल्याण्डमा विषाक्त धुलोका कारण चार सय बढी विद्यालय एक हप्ताका लागि बन्द

बैंककको हावामा फैलिएको विषाक्ता धुलोका कारण त्यहाँका चारसय बढी विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । बच्चाहरुलाई यसको नकारात्मक प्रभावबाट बचाउनका लागि यसो गरिएको हो । थाइल्याण्डको राजधानीले अहिलेसम्मकै

नक्कली जाइर्यु कार्ड बनाई बिक्री गर्ने व्यक्ति पक्राउ

क्कली रेसिडेन्स कार्ड बनाएर बिक्री गर्ने धन्दामा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जापानको साइतामा केनस्थित कावागुचीमा बस्दै आएका ति व्यक्तिले जापानी जाइर्यु कार्ड लगायतका परिचयपत्रहरु घरमै बनाएर

मोबाइलमा अश्लिल भिडियो भेटिएपछि अष्ट्रेलियाको एयरपोर्टबाटै भारतीय युवक पक्राउ

अष्ट्रेलियाको पर्थ एयरपोर्टबाट एक भारतीय युवक पक्राउ भएका छन् । ३२ वर्षीय उनी मलेसियाबाट अष्ट्रेलिया आउने क्रममा एयरपोर्टबाट नै पक्राउ परेका हुन् । ती युवकको मोबाइल जांच गर्ने क्रममा उनको

अष्ट्रेलियामा नेपाली विद्यार्थीले पाउने काम र कमाई

अष्ट्रेलिया जानुको प्रमुख उद्देश्य गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com