अन्तर्राष्ट्रिय

होटलमा भाँडा माझ्ने महिलालाई बिदाको दिन पनि बोलाइयो, २ अर्ब ४४ करोड क्षतीपूर्ती दिनुपर्ने

अमेरिकाको वासिङ्टनस्थित होटलमा भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर (दुई अर्ब ४४ करोड रुपैयाँ) क्षतीपूर्ती दिन आदेश दिइएको छ । होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो

किन उत्तर कोरियाका वरिष्ठ सैन्य अधिकारी किम योङ चोल संयुक्त राज्य अमेरिका गए ?? (भिडिओ)

उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लाग्नु भएको छ । उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली

फेसबुकमा चलिरहेको दश वर्षे फोटो च्यालेञ्ज

सामाजिक सञ्जालमा केही दिनदेखि आफ्ना १० वर्ष पुरानो र अहिले खिचेको तस्बिर हाल्ने होडबाजी चलेको छ। तर यसको खतराका बारेमा पन‌ि चर्चा शुरु भएको छ। विश्वभरि चलेको #10YearsChallenge को लहरले

बलात्कारको सूचना दिने पत्रकार हत्या मामलामा राम रहिमलाई जन्मकैद, समर्थकलाई शान्त रहन अपिल

बीबीसी डेरा सच्चा सौदाका प्रमुख गुरमित राम रहिमलाई पंचकुलाको विशेष सिबिआई अदालतले पत्रकार रामचन्द्र छत्रपति हत्या मामलामा जन्मकैदको सजाय सुनाएको छ । पत्रकार रामचन्द्र छत्रपतिको हत्या सन् २००२ मा भएको

बेलयाती राजकुमार फिलिप कार दुर्घटनामा परे

बेलायतका राजकुमार फिलिप, महारानी एलिजाबेथ द्वितियका पति, कार दुर्घटनामा परेका छन् । ९७ वर्षीय राजकुमार सवार ल्याण्ड रोबर दुर्घटनामा परे पनि उनी सकुशल रहेका छन् । स्थानीय समय अनुसार दुर्घटना

अमेरिकामा राजनीतिक विवाद चुलियो, राष्ट्रपति ट्रम्पले लिए सभामुख पेलोसीविरुद्ध एक्सन

अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । साथै,

ढाका टोपीमा सजिएका ११ बर्षिय नेपाली पृतम आचार्यले भारतिय शोमा तहल्का मच्चाउदैँ (भिडियो)

ढाका टोपीमा सजिएका ११ बर्षिय नेपाली पृतम आचार्यले भारतिय शोमा तहल्का मच्चाउदैँ छन् । उनका अद्भुत प्रस्तुति देखेर भारतका दिग्गज जजहरु पनि अचम्मित बन्ने गरेका छन्। हुन त यश अगाडी

नेपाल–जापान बैठक, श्रमिक भर्ना अप्रिलदेखि

बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन

मोबाइलको पास्वोर्ड नदिएको भन्दै जलाएर श्रीमानको हत्या, श्रीमती पक्राउ !

फोनको पास्वोर्डलाई लिएर झगडा हुँदा इन्डोनेसियामा एक महिलाले आफ्नो श्रीमानलाई जिउँदै जलाएकी छिन्। श्रीमानलाई जलाएर हत्या गरेको आरोपमा स्थानीय प्रहरीले इन्डोनेसियामा इल्हाम काह्यानी नाम गरेकी महिलालाई पक्राउ गरेको हो। स्थानीय

नेपालीलाई अष्ट्रेलियाको अटो भिसा बन्द

अष्ट्रेलियाले अटो जेनेरेट हुने वा सिस्टमबाट आफैं जेनेरेट हुने भिसा अटो भिसा नेपालको भेट सेक्टरलाई लागू नहुने जनाएको छ । अष्ट्रेलियन हाइ कमिसनका प्रतिनिधिलाई उधृत गर्दै भर्खरै प्रकाशित रिपोर्टमा त्यस्तो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com