अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको सनसाइन कोस्टमा ४ वर्षिया बालिका माथी यौन दुर्व्यवहार

अष्ट्रेलियाको सनसाइन कोस्ट समुद्री किनार नजिक चार वर्षिया बालिका माथी यौन दुर्व्यवहार भएको छ । गत जनवरी ४ मा उक्त घटना घटेको हो । बालिका परिवारको साथमा Tickle Park गएकी

३ पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति

चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन तीनवटा पहाड फोडे जसका लागि उनलाई ३६ वर्ष लाग्यो । कोआवाङ्बा गाउँका प्रमुख

ट्रम्पको चट्टानी अडानले विश्वभर असर

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन्। उनको पछिल्लो चट्टानी अडानले तीन सातादेखि संघीय निकाय आंशिक बन्द (सट–डाउन) छन् । यसको असर विश्वभर

बेलायतकाे ईयूबाट बहिगर्मन बारे आज संसदमा मतदान

बेलायत युरोपेली संघ (ईयू) बाट बहिगर्मनको मुद्दा गम्भीर मोडमा आइपुगेको छ । प्रधानमन्त्री टेरेजा मेले प्रस्ताव गरेको ब्रेक्जिट डिलबारे बेलायती संसद हाउस अफ कमन्समा मंगलबार साँझ ७ बजे मतदान हुँदैछ । गत ११

१८९ जनाको ज्यान जानेगरी दुर्घटना भएको विमानको भ्वाइस रेकर्डर भेटियो

विमानमा सवार सबै १८९ जनाको ज्यान जानेगरी इन्डोनेशियाको जाकार्ताको समुन्द्रमाथि दुर्घटनाभएको विमानको आवाज रेकर्ड सहितको ब्ल्याक बक्स भेटिएको छ । जेटी ६१० लायन एयरको विमान गत अक्टोबरमा दुर्घटनाग्रस्त भएको थियो

आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ । बजेट अभावमा धेरैवटा अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएको

पेरिसमा विष्फोट हुँदा कम्तिमा १२ जना घाइते

पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रणका कारण शनिबार शक्तिशाली विस्फोटपछि भएको छ । घटनामा कम्तिमा १२ जना घाइते भएका उद्धारमा सहभागी अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये

क्यानडा लेखिएको टिसर्ट लगाएर शरण दिने देश पुगिन् साउदी युवती, मन्त्रीले भनिन्, ‘निकै साहसी नयाँ क्यानाडेली’

धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएपछि उनी हाँसीहाँसी क्यानडा पुगेकी छिन् । उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित क्याप

अँग्रेजी भाषा कमजोर हुनेलाई पनि अष्ट्रेलियाको पीआर भिसा

अष्ट्रेलियन सरकारले सन् २०१९ मा अँग्रेजी भाषा कमजोर हुने विदेशी नागरिकलाई पनि पीआर भिसा दिने घोषणा गरेको छ । अष्ट्रेलियाको नर्थन टेरीटोरी र भिक्टोरियाको दक्षिणी तटीय क्षेत्रमा अर्ध दक्ष क्षमताका

एक शक्तिशाली धर्मगुरुले नै गरे पत्रकारको हत्या !

भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ । आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com