बीबीसी – इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै भागेर थाईल्यान्ड पुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्र्सङ्घले शरणार्थीको मान्यता दिएको अस्ट्रेलिया सरकारले जनाएको छ। अठार वर्षीया रहाफ मोहम्मद
अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाको बर्खास्तीपछि अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदाय तरंगित भएको छ । राजदूत जस्तो व्यक्ति नै अवैध रुपमा मानव ओसारपसारमा संलग्न भएको अभियोगमा सरकारबाटै वरखास्तीमा पर्नु
सिनेटमा डेमोक्रेटिक नेता चक शुमर र प्रतिनिधिसभा सभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ह्वाइटहाउसबाट गरेको राष्ट्रिय सम्बोधनको तात्तातो जवाफ दिएका छन् । उनीहरुले प्रभावहीन र अनावश्यक पर्खाल निर्माणका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको माग गरेका छन् । सिमानामा पर्खाल निर्माणका लागि ट्रम्पले ५ दशमलव ७ बिलियन डलरको माग गरेका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । हेर्नुहोस् भिडियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती ९ बजे गर्ने राष्ट्रिय सम्बोधनको जवाफ प्रतिनिधिसभा सभामुख न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले दिने भएका छन् । अमेरिकाको पूर्वीय समय अनुशार
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन विगत २२ बर्षको इतिहासमा नै सबैभन्दा लामो शटडाउन बनेको छ । यसअगाडि सन् १९९५ को डिसेम्बर ५ देखि राष्ट्रपति बिल क्लिन्टनका पालामा २१
हङकङबाट दक्षिणमा एक तेल ट्याङ्करमा आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको छ । मट्टितेल बोकेको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे आगलागी भएको थियो ।
अष्ट्रेलिया आउन चाहने वा आउने तयारि गरिरहेका व्यक्तिहरु नौलो देशमा जान लागेको अनुभवले गर्दा अलमलमा हुन्छन्। यहाँको नयाँ भूगोल, परिवेश, तथा वातावरणलाई कसरि चिन्ने, कसरि घुलमिल हुने भन्ने कुराले उनीहरु
सरकारले अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मानव तस्करीको आरोपमा स्पष्टीकरण दिन काठमाडौं तानिएकी राजदूत शेर्पालाई बर्खास्त गरेको हो । तर मन्त्रिपरिषद्को निर्णय
KHASOKHAS