अन्तर्राष्ट्रिय

अमेरिका र इजरायलले परित्याग गरे युनेस्को

संयुक्त राज्य अमेरिका र इजरालले ‘संयुक्त राष्ट्र शिक्षा, वैज्ञानिक एवम सांस्कृतिक संगठन(युनेस्को)’को सदस्यता औपचारिक रुपमा परित्याग गरेका छन् । योसँगै एक वर्षदेखि परित्याग गर्ने प्रक्रियाको पटाक्षेप भएको छ । उनीहरुले

एयरलाइन्सको सानो गल्तीका कारण यात्रुलाई फाइदै फाइदा

हङकङको एक एयरलाइन्स कम्पनीको गल्तीका कारण यात्रीहरूलाई निकै फाइदा भएको छ । क्याथे प्यासिफिक एयरलाइन्सले भूलवश फर्स्ट र बिजनेस क्लासका टिकटहरू निकै सस्तोमा बेच्यो । बूकिङ गरेका यात्रीहरूले २० लाख

जापानमा बस्नका लागि टोकियो नै रोज्नुको कारण के हो ?

हुन त हरेक देशको अन्य क्षेत्रमा भन्दा राजधानीमा बढि सेवा सुविधा र अवसरहरु हुनु सामान्य हो । नेपालको हकमा पनी राजधानी काठमाण्डौंमा अवसर तथा सुविधिाको खोजीमा अन्य क्षेत्रबाट बसाई सरेर

अष्ट्रेलियामा यो वर्ष उच्च माग तथा पीआरको सम्भावना भएका पेशाहरु

अष्ट्रेलियामा यो वर्ष अर्था २०१८ / १९ मा सात पेशाहरुको माग उच्च देखिएको छ । ‘स्किल्ड माइग्रेसन प्रोग्राम’ अन्तर्गत राखिएका ती दक्ष पेशामा माग उच्च देखिएको हो । २०१८ /१९

‘मोची’ खाँदा टोकियोमा २ को मृत्यु, १३ हस्पिटलमा

जापानको नयाँ वर्षको समयमा खाइने निकै लोकप्रिय मोची केक खाने क्रममा घाँटिमा अड्किएर २ जनाको टोकियोमा मृत्यु भएको छ । साथै अन्य १३ जनालाई अस्पताल पुर्याइएको जापानटुडेले उल्लेख गरेको छ

जापान रोजगारी खुलेको होइनः वैदेशिक रोजगार विभाग

सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ। वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक

खोरबाट निस्केको सिंहले विद्यार्थीलाई मार्यो, लाश निकाल्न सिंहलाई पनि मार्नुपर्यो

अमेरिकाको नर्थ क्यारोलिनास्थितएक निजी चिडियाघरमा राखिएको सिंहले २२ वर्षीया विद्यार्थीलाई मारेको छ । चिडियाघरमा सिंहको खोरजिक सफाइको क्रममा सिंह आफ्नो खोरबाट बाहिर निस्केको थियो। बाहिर आएको सिंहले त्यहाँ पढाइको इन्टर्नको

जापानले माग्यो नेपालसँग रोजगारको अवधारणा

रोजगारीका लागी नेपाली युवा लैजाने सम्बन्धमा जापानले नेपाल सरकारसँग आधिकारीक अवधारणा माग गरेको छ । जापानले नेपाली कामदार लैजाने निर्णय गरे सँगै सोमबार श्रम तथा रोजगार मन्त्रालयसँग अवधारणा माग गरेको

ससुरालीमा अपमानित भएको भन्दै परिवारका ६ जनाको हत्या

थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । उक्त हत्याकाण्ड नयाँ वर्ष मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई

यसरी एक्लै बित्यो राष्ट्रपति ट्रम्पको क्रिशमस र न्यु इयर ईभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्रिशमस र नयाँ बर्षको स्वागत एक्लोपनमा नै वितेको छ । ११ दिनदेखि अमेरिकी सरकार शटडाउन जारी रहँदा राष्ट्रपतिको दैनिकी झण्डै ६ दिन कोठाभित्रै वितेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com